लमजुङको प्रहरीद्वारा घरेलु मदिरा बरामद

f.title
निशान न्युज Shrawan 13, 2075

बेँशीसहर । जिल्ला प्रहरी कार्यालय लमजुङले सदरमुकाम बेँशीसहरबाट आइतबार ५ ग्यालिन बढी घरेलु मदिरा र ६५ ड्रम बढी कच्चा पदार्थ बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक यादव ढकालले अधिकांश घटना मदिराकै कारण हुने गरेको भन्दै मदिराजन्य पदार्थ बिक्री वितरणमा विशेष निगरानी बढाएको बताए । प्रहरीले शुरु गरेको ...

३ वर्षीय वालकको मृत फेला

३ वर्षीय वालकको मृत फेला

Shrawan 13, 2075 सुर्खेत । साउन १० गते दिउँसो ३ बजे घरबाट हराएका सुर्खेत बराहताल गाउँपालिका–५ सोतखोला निवासी लीलाराम भण्डारीका ३ वर्षीय छोरा बाबुराम भण्डारी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार ५ बजे उनी झुलखो...

नेपाल-चीन सवारी साधन आवतजावत बन्द

नेपाल-चीन सवारी साधन आवतजावत बन्द

Shrawan 13, 2075 रसुवा । रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु¥याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ । जोखिम न्यूनीकरण गर्न सवारीसाधनम...

सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडक अ...

सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडक अवरुद्ध

Shrawan 13, 2075 बुटवल । बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आइतबार बिहानदेखि सडक अवरुद्ध भएको हो । सो ...

लेकबेसीको भिरबाट खसेर १ महिलाको मृत्यु

लेकबेसीको भिरबाट खसेर १ महिलाको मृत्यु

Shrawan 13, 2075 सुर्खेत । लेकबेसी नगरपालिका- ६ सुर्खेतकी १ महिलाको भिरबाट खसेर मृत्यु भएको छ । हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल शनिबार घाँस काट्न जाँदा भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपा...

बलात्कार आरोपमा सशस्त्र प्रहरीका दुई ...

बलात्कार आरोपमा सशस्त्र प्रहरीका दुई जवान पक्राउ

Shrawan 13, 2075 काठमाडौं । बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतंगुलमा कार्यरत सशस्त्र प्रहरी जवानद्धय रामसरण पोखरेल र चन्द्रबहादुर पछाई रहेक...

अब ३५ मिनेटमै नारायणगढ–मुग्लिन पार गर...

अब ३५ मिनेटमै नारायणगढ–मुग्लिन पार गरिने !

Shrawan 13, 2075 काठमाडौ‌ । तराई क्षेत्रलाई राजधानी काठमाडौंसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक निर्माणको काम पुरा भएको छ । निमार्ण सम्पन्न भएसँगै अब यो सडकको यात्रा ३५ मिनेटमा छोटिएको छ । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संय...

प्रधानन्यायाधीशमा कहिले नियुक्त होलान...

प्रधानन्यायाधीशमा कहिले नियुक्त होलान् जोशी ?

Shrawan 13, 2075 काठमाडौं । संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ सकिएको तीन दिन वितिसक्यो । तर, अझैं समितिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने की नगर्ने भनेर निर्णय दिन सकेको छैन । विगतमा सुनुवाइ सकिएलगत्तै...

आजदेखि सवारी लाइसेन्स आवेदन खुल्ला

आजदेखि सवारी लाइसेन्स आवेदन खुल्ला

Shrawan 13, 2075 काठमाडौं । झण्डै डेढ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन आजदेखि खुल्ने भएको छ । गत आर्थिक वर्षको धेरै काम बाँकी रहेपछि यातायाता व्यवस्था विभागले नयाँ आवेदन गत असारदेखि बन्द गरेको थियो । तर, आजदेखि भ...

लुक्ला विमानस्थलमा मौसमी सूचना दिने उ...

लुक्ला विमानस्थलमा मौसमी सूचना दिने उपकरण जडान

Shrawan 12, 2075 काठमाडौं । हवाई सुरक्षालाई मध्यनजर गरी लुक्ला विमानस्थलमा मौसमी सूचना दिने उपकरण जडान गरिएको छ । यो उपकरण जडान गरेसँगै लुक्लामा हुने हवाई दुर्घटनामा कमी आउने विमानस्थलले जानकारी दिएको छ । धेरै जसो हवाई दुर्घटना दुर्गम क्...

३६ लाख रुपैयाँ घुससहित इन्जिनियरका दम...

३६ लाख रुपैयाँ घुससहित इन्जिनियरका दम्पत्ति नै पक्राउ

Shrawan 12, 2075 बुटवल । सडक डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा ठाकुरकी श्रीमती पनि बाटैबाट पक्राउ परेकी छन् । सडक निर्माणको बिल भुक्तानीक...

भिटोफको द्धितिय उपाध्यक्षमा धरेलको उम...

भिटोफको द्धितिय उपाध्यक्षमा धरेलको उम्मेदवारी

Shrawan 12, 2075 काठमाडौं । गाउँ, पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को मंगलबार हुने निर्वाचनमा तारालाल धरेलले द्धितिय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आफु द्धितिय उपाध्यक्षका लागि अरु उम्मेदवार भन्दा सक्षम रहेको दावी पनि गर...

काठमाडौं–दोहा प्रमोसनल उडान साउन १६ मा

काठमाडौं–दोहा प्रमोसनल उडान साउन १६ मा

Shrawan 12, 2075 काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दोहा उडानमा प्रमोसनल अफर ल्याएको छ । कलसाइन ९एन–एएलबाई भएको अन्नपूर्ण विमानको पहिलो उडान साउन १६ गते दोहामा हुने भएको हो । निगमले ल्याएको पहिलो वाइडबडी ३३०–२०० विमानमा यात्रुलाई आ...

दर्शक स्रोताको साधारणसभा सम्पन्न

दर्शक स्रोताको साधारणसभा सम्पन्न

Shrawan 12, 2075 काठमाडौं । दर्शक स्रोता नेपाल सामाजिक संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो सभाले उपाध्यक्ष सन्तोष बजगाइको कार्यप्रगति विवरण र भावि कार्ययोजना प्रतिवेदन र कोषाध्यक्ष विनोद नेपालीले प्रस्तुत गरेको आर्थिक प्...

मौसमविद भन्छन्, आइतबारदेखि भारी वर्षा...

मौसमविद भन्छन्, आइतबारदेखि भारी वर्षा हुन्छ

Shrawan 12, 2075 काठमाडौं । शनिबार मौसम सामान्य देखियो । यसैका आधारमा तपाईले आइबार पनि मौसम सफा होला भनने सोच्नु भएको होला । तर, सचेत रहनु होला । किनकी आइतबारदेखि देशभर भीषण वर्षा हुँदैछ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म केही...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...