संसदीय सुनुवाई विशेष समितिको बैठक फेरि सर्यो

Deepak raj joshi

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको बैठक फेरि सरेको छ ।

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाइ सकिएपछि तत्काल निर्णय दिनुपर्ने समितिले तेस्रो पटक बैठक सारेको हो ।

जोशीको शैक्षिक योग्यता प्रमाणपत्रमा प्रश्न उठेको र न्याय सम्पादन विचलन देखिएका कारण उनी प्रधानन्यायाधीशमा अनुमोदन हुने सम्भावना कमजोर देखिएको छ ।

संसदीय सुनुवाइका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ नदिई झारा टार्ने काम गरेपछि जोशीको चर्को आलोचना भैरहेको छ । आज दिउँसोका लागि बोलाइएको बैठकले पनि निर्णय नगरी १६ गतेका लागि सारेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...