वन्यजन्तु चोरीशिकारी नियन्त्रणमा जासुसी क्यामेरा प्रभावकारी बन्दै

Cctv cameras

कन्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जडान गरेको जासुसी क्यामेरा प्रभावकारी बन्दै गएको छ ।

चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका लागि निगरानी बढाएको हो ।

निकुञ्ज कार्यालयले जेडएसएल नेपालको सहयोगमा चोरी शिकार हुन सक्ने सम्भावित नाकामा १२ वटा जासुसी क्यामरा जडान गरेको जनाएको छ ।

क्यामेराले निगरानी बढाउन थालेपछि चोरी शिकारका घटना न्यूनीकरण गर्न टेवा पुगेको र यो प्रविधि निकै प्रभावकारी भएको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...