घर भत्कँदा २१ लाख बराबरको क्षति

 pahiro tukhabar

हुम्ला । लगातार पानी परेसँगै साउन १३ गतेको राति सिमीकोटबाट उत्तरी भेगमा पर्ने नम्का गाउँपालिका–२ बस्ने टक्कबहादुर लामाको घर पूर्णरुपमा क्षति भएको छ ।

धारापुरी चौकीबाट सोमबार मुचुल्का गरी २१ लाख बराबरको क्षति भएको स्थानीय बासिन्दा छिरिङले फोनबाट मंगलबार जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...