काठमाडौं । धनुषामा गोली प्रहार गरी एक युवकको हत्या गरिएको छ ।
जिल्लाको जनकनन्दनी गाउँपालिका(१, इनरुवा टोल रेल्वे स्टेसन हल्टनजिकै शुक्रबार बिहान एक युवकलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
कमला नगरपालिका(८, सोनापार बस्ने २५ वर्षिय राजेश यादव भएको हो । अज्ञात समूहले गोली हानी हत्या गरे...
Shrawan 19, 2075 अछाम । सरकारी अधिकारी सवार गाडीले स्कूल जाँदै गरेका एक बालकलाई किचेको छ । त्यो पनि जिल्ला शिक्षा कार्यायलय अछामका प्रमुख र विद्यामन्दिर माविका व्यवस्थापन समिति अध्यक्ष सवार गाडीले ।
जिल्ला शिक्षा कार्यालय अछामका प्रमुख लक...
Shrawan 19, 2075 काठमाडौं । सिंहदरबार क्षेत्रमा शनिबार केहीबेर विद्युत्त आपूर्ति बन्द हुने भएको छ ।
सिंहदरबार परिसरमा रहेका एच.टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न तथा मन्त्रालयहरूमा जडान भएका ट्रान्सफरमरहरुको सफाइका लागि प्राधिकरणले वि...
Shrawan 19, 2075 चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा गएको पहिरो पन्छाउन नसक्दा सडक अवरुद्ध छ । गएरातिदेखी परेको पानीका कारण आएको पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध बनेको हो ।
घुमाउनेमा बिहान साँढे ६ बजे पहिरो झरेर सडक अबर...
Shrawan 19, 2075 काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।
सवारी साधनबाट निस्कने धूँवाको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरण समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्...
Shrawan 19, 2075 काठमाडौं । दीपकराज जोशीपछि सर्वोच्चको दोस्रो वरीयताका न्यायाधीश हुन् ओमप्रकाश मिश्र ।
जिम्मेवारी पाए आफू पछि नहट्ने उनले बताए । ‘दीपक श्रीमान् अहिले पनि कायममुकायमकै हैसियतमा हुनुहुन्छ, मैले पेसी तोक्न मिल्दैन । उनले राजी...
Shrawan 19, 2075 रत्ननगर । नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा पहिरो खस्दा फेरी सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ ।
पहिरो पन्छ...
Shrawan 19, 2075 काठमाडौं । संसदीय सुनुवाइ समितिले इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीको नाम समितिले एक हप्ताको रस्साकस्सीपछि शुक्रबार अस्वीकृत गरेको छ ।
सरकारले किन दिपकराज जोशीको नाम अस्वीकृत गर्नु पर्याे भन...
Shrawan 18, 2075 काठमाडौं । नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालका सोमपाल कामीले अर्धशतक बनाएका छन् ।
आठौं क्रममा ब्याटिङमा आएका उनले ३८ बलमा ४ चौका ३ छक्काको मद्धतमा ५१ रन बनाएका हुन् । एकदिवसीयमा अर्धशतक बनाउने सोमपाल तेस्रा न...
Shrawan 18, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीन मन्त्री नियुक्त गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार आजै प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादवलाई, कानू...
Shrawan 18, 2075 काठमाडौं । बंगलादेशमा एमबिबिएस अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् ।
एमबिबिएसको पढाइ सकेर एक साताअघि मात्र इन्टर्सिप सुरु गरेका राजिव श्रीवास्तवले बुधबार आत्महत्या गरेका हुन् ।
उनले ढाकास्थित कम्युनिटी बे...
Shrawan 18, 2075 राजविराज । बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार बलान बिहुल गाउँपालिका काचन बस्ने २२...
Shrawan 18, 2075 काठमाडौं । समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई लुमन्तीले सम्मान गरेको छ ।
विपन्न वर्गको आवासको लागि दशकौंदेखि संघर्षरत लुमन्ती नामक गैरसरकारी संस्थाले राजधानीमा आफनो २५ औं वार्षिकोत्सवको अवसर प...
Shrawan 18, 2075 नुवाकोट । पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डमा पहिरो गएको चार दिनभैसक्दा पनि सडक सञ्चानमा आउन सकेको छैन ।
विदुर नगरपालिका–१० भेसैनजिकैको तिरतिरेको भिरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालन हुन नसक्दा रसुवाका...
Shrawan 18, 2075 काठमाडौं । कानुन, न्याय तथा संघीय मामला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । शेरबहादुर तामाङको राजिनामापछि रिक्त पदमा उनी नियुक्त भएका हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल नियुक्त भएक...