अछामका प्रमुख सवार गाडीले स्कूल जाँदै गरेका ७ वर्षीय बालकलाई यसरी किच्यो

Baby achham 535x300

अछाम । सरकारी अधिकारी सवार गाडीले स्कूल जाँदै गरेका एक बालकलाई किचेको छ । त्यो पनि जिल्ला शिक्षा कार्यायलय अछामका प्रमुख र विद्यामन्दिर माविका व्यवस्थापन समिति अध्यक्ष सवार गाडीले ।

जिल्ला शिक्षा कार्यालय अछामका प्रमुख लक्ष्मण गिरी र व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर शाही सवार गाडीले पञ्चदेवल विनायक नगरपालिका–३ का ७ वर्षीय सुनिल शाहीलाई स्कूल जाँदै गर्दा गाडीले किचेको हो । स्थानीय मालिका पब्लिक बोर्डिङ स्कूलमा नर्सरीमा अध्ययनरत बालकलाई बा १ झ ९३०५ नम्बरको गाडीले दुबै खुट्टा काम नलाग्ने गरी किचेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...