प्रधानमन्त्री ओलीले तीन मन्त्री नियुक्त गरे

Kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीन मन्त्री नियुक्त गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार आजै प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादवलाई, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्ममा अर्याललार्ई नियुक्त गरेको छ ।

नवनियुक्त तीन मन्त्रीलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...