काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ६ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ ९२, भक्तपुर ४, ललितपुर १० मा गरि १ सय ६ संक्रमित थपिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको ...
Shrawan 23, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्...
Shrawan 23, 2077 काठमाडौँ । लतितपुरस्थित पाटन अस्पतालको आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगन्जका महामनगरपालिका–९ माइस्थानका ४५ वर्षीय पुरुषको बिहीबार दिउँसो ३ः३० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानक...
Shrawan 23, 2077 काठमाडौँ । एनएमबि बैंक र सिजी डिजिटलबीच शून्य प्रतिशत ईएमआईमा कर्जाका साथै अन्य डिजिटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी भएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फब...
Shrawan 23, 2077 काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख १७ हजार ६८७ जनाको मृत्यु भएको छ भने १ करोड ९२ लाख ५७ हजार ६४९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड २३ लाख ५७ हजार ६५४ ...
Shrawan 23, 2077 सिरहा । सिरहाका एक कोरोना संक्रमित युवकको गए राति मृत्यु भएको छ । सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् ।
बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २१ वर्षीय युवकको धरानस्थित विपी...
Shrawan 23, 2077 काठमाडौं । भारतमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । भारतमा हरेक दिन ६० हजारको दरमा कोरोना संक्रमित भेटिएका छन् ।
वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार १ सय ७० कोरोनाभाइरसको ...
Shrawan 22, 2077 काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा बिहीबार थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
बिहीबार पर्सामा दुई र काठमाडौंमा एक जनाको मृत्यु भएको छ । पछिल्लो दुई द...
Shrawan 22, 2077 काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा उच्च तहका कर्मचारीसहित ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिँदा काठमाडौं उपत्यकाभित्र मात्रै पनि ८७ जना...
Shrawan 22, 2077 काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा उच्च तहका कर्मचारीसहित ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रका...
Shrawan 22, 2077 काठमाडौँ । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३ सय ६० जना संक्रमित भेटिएका हुन् ।नेपालमा कोरोना संक्रमितको कुल सं...
Shrawan 22, 2077 काठमाडौँ । गण्डकी प्रदेशका थप ११ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएका परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएक...
Shrawan 21, 2077
काठमाडौं । ओखलढुङगाको चिशंखुगढी गाउँपालिका–१ ठुलीबेसीका १९ वर्षीय लोकराज अधिकारीलाई ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ ती बालिकालाई “चकलेट दिन्छु” भन्दै प्रलोभनमा पार...
Shrawan 21, 2077 काठमाडौँ । काठमाडौंमा एक जनासहित बुधबार एकै दिन पाँच जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।
मृत्यु हुनेमा मोरङ र पर्साका दुई–दुई जना र सर्ल...
Shrawan 21, 2077 काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्रालयद्वारा आज विभिन्न सञ्चारगृहका सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ ल...