फेरि ह्वात्तै बढ्यो संक्रमण, २४ घण्टामा ४१८ जनामा कोरोना पुष्टि

f.title
निशान न्युज Shrawan 19, 2077

काठमाडौं । एकसाता अघिसम्म सयभन्दा कम रहेको कोरोना संक्रमण पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा ४ सय १८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय १८ जनासहित देशभर...

ट्राभल हिस्ट्री विनै प्रदेश १ का मुख्...

ट्राभल हिस्ट्री विनै प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित परिवारलाई कोरोना संक्रमण पुष्टि

Shrawan 19, 2077 विराटनगर । प्रदेश १ का मुख्य न्यायाधिवक्ता डा. चूडामणि आचार्यसहित परिवारका लामो समयदेखि बाहिर कतै यात्रा गरेको छैन । तर पनि आचार्यसहित तीन जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । आचार्यको परिवारले आफू र परिवारका सदस्यलाई कडा...

सेना, प्रहरी, पत्रकार र स्वास्थ्यकर्म...

सेना, प्रहरी, पत्रकार र स्वास्थ्यकर्मी गरी ८८ जनालाई कोरोना संक्रमण पुष्टि

Shrawan 19, 2077 काठमाडौं । बारा, पर्सा र विराटनगरमा नेपाली सेना, प्रहरी, पत्रकार र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पर्सामा थप ७३ जनामा र विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज...

आज जनै पूर्णिमाः यस्ता छन् क्वाँटी खा...

आज जनै पूर्णिमाः यस्ता छन् क्वाँटी खानुका फाइदा

Shrawan 19, 2077 काठमाडौँ । चना, बकुल्ला, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका नौ वटा गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा हो, क्वाँटी। क्वाँटी टुसा उमारी बनाइने विशेष प्रकारको झोलिलो खानेकुरा हो। क्वाँ...

बलिउड अभिनेता अमिताभ बच्चन कोरोनालाई ...

बलिउड अभिनेता अमिताभ बच्चन कोरोनालाई जितेर भए डिस्चार्ज

Shrawan 18, 2077 काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण मुक्त भएका छन् । यसअघि बुहारी ऐश्वर्या र ८ वर्षीया नातिनी आराध्या हालै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । कोरोना संक्रमण देखिएपछि गत जुलाई ११ मा मुम्बईको नानावटी अस्पता...

२४ घण्टामा थपिए काठमाडौँ उपत्यकामा ३१...

२४ घण्टामा थपिए काठमाडौँ उपत्यकामा ३१ संक्रमित

Shrawan 18, 2077 काठमाडौँ । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा।...

थप २२४ जनामा कोरोना पुष्टि, कोरोनाब...

थप  २२४ जनामा कोरोना पुष्टि,  कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो

Shrawan 18, 2077 काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको र देशभरि २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमणका कारण नेपालमा ५७ जनाको मृत्यु भएको छ । शनिवार...

अब ४ हजारमै कोरोना परिक्षण गरिने

अब ४ हजारमै कोरोना परिक्षण गरिने

Shrawan 18, 2077 काठमाडौँ । शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक...

मेयर सरावगीको परिवारका सदस्यसहित पर्स...

मेयर सरावगीको परिवारका सदस्यसहित पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्‍टि

Shrawan 18, 2077 काठमाडौँ । पर्सामा थप ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्‍टि भएको छ । नारायणी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्‍जका ४३ जना तथा सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा संक्रमण देखिएको अस्पतालक...

कोरोना संक्रमितको संख्या २० हजार नाघ्...

कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, थप ३१५ जना थपिए

Shrawan 17, 2077 काठमाडौँ । आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३१५ जना संक्रमित फेला परेको जानकारी द...

पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पु...

पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

Shrawan 17, 2077 काठमाडौं । पर्सामा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक डाक्टर, एक स्वास्थ्...

ट्राफिक प्रहरी महाशाखाका दुई ट्राफिक ...

ट्राफिक प्रहरी महाशाखाका दुई ट्राफिक प्रहरीमा पनि कोरोना पुष्टि

Shrawan 16, 2077 काठमाडौँ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जना ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार उनीहरुमा कोरोना पुष्टि भएको महाशाखाका प्रवक्ता वामदेव गौतमले जानकारी दिएका छन् । संक्रमित ट्राफिक प्...

काठमाडौँ उपत्यका कोरोना संक्रमणको उच्...

काठमाडौँ उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा, एकैदिन थपिए ३८ संक्रमित

Shrawan 16, 2077 काठमाडौँ । काठमाडौँ  उपत्यकाका तीन जिल्लामा शुक्रबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौँका ३२ जना छन् । त्यसैगरी ललितपुरका पाँच र भक्तपुरका एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जना...

कोरोना संक्रमणबाट एकैदिन चार जनाको मृ...

कोरोना संक्रमणबाट एकैदिन चार जनाको मृत्यु, २२४ संक्रमित थपिए

Shrawan 16, 2077 काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप ४ जनाको निधन भएको छ । यससँगै अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। साथै शुक्रबार विभिन्न जिल्लामा थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्...

उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोन...

उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण

Shrawan 16, 2077 काठमाडौं । उच्च अदालत जनकपुरका एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको । ५० वर्षीय न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको अदालतले जनाएको छ । अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा १ जनाको र...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...