कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु

f.title
निशान न्युज Shrawan 16, 2077

वीरगन्ज । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्न...

स्वयम्भूमा बस पल्टिँदा एक जनाको ज्यान...

स्वयम्भूमा बस पल्टिँदा एक जनाको ज्यान गयो

Shrawan 16, 2077 काठमाण्डौ । काठमाण्डौको स्वयम्भूमा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । स्वयम्भूबाट वनस्थलीका लागि छुटेको बा ४ ख ५९८४ नम्बरको बस पल्टिँदा अन्दाजी २२ वर्षका युवकको ज्यान गएको प्रहरीले जनाएको छ । राति भएको दुर्घटनामा ज्यान गु...

वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्...

वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु, नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो

Shrawan 16, 2077 वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ जना पुगेको छ । यता वीरगन्जमा पनि कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १२ पुगेको छ । वीरगन्...

आइसोलेसनबाट वीरगञ्जका मेयरको सन्देशः ...

आइसोलेसनबाट वीरगञ्जका मेयरको सन्देशः कोरोनासँगको लड़ाईं जितेर समाज सेवामा आउनेछु

Shrawan 15, 2077 काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण भएको छ। बिहीबार साँझ फेसबुक पेजमा लामो स्टाटस लेख्दै उनले आफूलाई कोरोना संक्रमण भएको र आफू आइसोलेसनमा रहेको जानकारी गराएका हुन्। उनले नगरवासीलाई सम्बोधन ...

कोरानाका बिरामीहरुको उपचारमा १५ हजार ...

कोरानाका बिरामीहरुको उपचारमा १५ हजार भन्दा बढी लिन नपाउने

Shrawan 15, 2077 काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढेको बढ्यै छ । सरकारले पर्याप्त कोरोना परीक्षण नगराएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ । त्यसमा पनि नीजि स्वास्थ्य संस्थाहरुले मनपरी ढंगले कोरोना परीक्षणको शुल्क लिँद...

२४ घन्टामा थप २७४ जनामा कोरोना संक्रम...

२४ घन्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि, २२७ जना डिस्चार्ज

Shrawan 15, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्...

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछ...

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि कोसी अस्पतालको ओपीडी अनिश्चित कालका लागि बन्द

Shrawan 15, 2077 विराटनगर । इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कोसी अस्पतालको ओपीडी अनिश्चित कालका लागि बन्द भएको छ । ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन । इन्चार्जसहित ४ जना स्वास...

प्रहरी मुख्यालयमा थप ९ जनामा कोरोना स...

प्रहरी मुख्यालयमा थप ९ जनामा कोरोना संक्रमण, मुख्यालयमै ४४ जनामा संक्रमण पुष्टि

Shrawan 15, 2077 काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । यसअघि आइतबार, सोमबार र मंगलबार गरिएको परीक्षणमा ३१ र बुधबा...

आज साउन १५, खीर खाने दिन, खीरमा औषधिज...

आज साउन १५, खीर खाने दिन, खीरमा औषधिजन्य गुण

Shrawan 15, 2077 काठमाडौँ । साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ । ...

उपत्यकामा कोरोनाको जोखिम बढ्यो

उपत्यकामा कोरोनाको जोखिम बढ्यो

Shrawan 15, 2077 काठमाडौँ । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै का...

बाँदरमा गरियो कोरोना खोपको सफल परीक्ष...

बाँदरमा गरियो कोरोना खोपको सफल परीक्षण, पशुको फोक्सोमा भाइरस प्रवेश रोक्न सफल

Shrawan 15, 2077 काठमाडौं । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोना भाइरसका विषाणु थप वृद्धि नभएको...

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको...

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,

Shrawan 14, 2077 काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो । ...

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

Shrawan 14, 2077 काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० र ६८ वर्षीय पुरुषहरु रहेका छन् । गत साउन ८ गते कोरोना पुष्टि भएका पर्सा ६८ वर्षीय पुरुषको विरगन्जको नारायणी अस्पतालको अस्थायी कोभिड १९ अस्प...

अब निजी अस्पताल पाँच हजार ५ सयमा कोरो...

अब निजी अस्पताल पाँच हजार ५ सयमा कोरोना परिक्षण गर्ने, पाँच घण्टाभित्र रिपोर्ट

Shrawan 14, 2077 काठमाडौँ । सरकारले शुल्क लिएर कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड–१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ । सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले ...

काठमाडौँ उपत्यकामा १५ सहित थप २ सय १०...

काठमाडौँ उपत्यकामा १५ सहित थप २ सय १० जनामा कोरोना पुष्टि

Shrawan 14, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...