विराटनगर । इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कोसी अस्पतालको ओपीडी अनिश्चित कालका लागि बन्द भएको छ । ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन ।
इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस् भनेर अर्को सूचना जारी नभए...
Shrawan 15, 2077 काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।
यसअघि आइतबार, सोमबार र मंगलबार गरिएको परीक्षणमा ३१ र बुधबा...
Shrawan 15, 2077 काठमाडौँ । साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ ।
...
Shrawan 15, 2077 काठमाडौँ । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ ।
सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै का...
Shrawan 15, 2077 काठमाडौं । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ ।
खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोना भाइरसका विषाणु थप वृद्धि नभएको...
Shrawan 14, 2077 काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो ।
...
Shrawan 14, 2077 काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० र ६८ वर्षीय पुरुषहरु रहेका छन् । गत साउन ८ गते कोरोना पुष्टि भएका पर्सा ६८ वर्षीय पुरुषको विरगन्जको नारायणी अस्पतालको अस्थायी कोभिड १९ अस्प...
Shrawan 14, 2077 काठमाडौँ । सरकारले शुल्क लिएर कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड–१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ ।
सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले ...
Shrawan 14, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्...
Shrawan 14, 2077 काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालका थप ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यो सँगै प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमित हुनेको संख्या ३१ पुगेको छ। यसअघि त्यहाँ रहेका २७ जना प्रहरी कर्मचारीमा एकैदिन कोर...
Shrawan 13, 2077 काठमाडौँ । नेपाल प्रहरी मुख्यालयका थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी निरजबहादुर शाहीले आइतबार चार जना र मङ्गलबार २३ जना गरी २७ जनामा कोरोना सङ्क्रमण देखिएको ह...
Shrawan 13, 2077 ओखलढुंगा । कोरोना संक्रमणमुक्त भइसकेको ओखलढुंगामा फेरि एक जनामा संक्रमण पुष्टि भएको छ। दुबइबाट जिल्ला फर्किएर सिद्धिचरण नगरपालिकास्थित सगरमाथा माविको क्वारेन्टाइनमा रहेका एक पुरुषमा संक्रमण पुष्टि भएको हो। जिल्लाबाट स्वाब ...
Shrawan 13, 2077 काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ५३ जनासहित देशभर ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै देशभर संक्रमितको संख्या १९ हजार ६३ हजार पुगेको छ ।
पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाइरसको ...
Shrawan 13, 2077 काठमाडौं । नेपाल प्रहरी मुख्यालयमा कार्यरत थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधानकार्यालयमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।
नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रम...
Shrawan 13, 2077 काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोनासंक्रमितको संख्या २ हजार ८१९ पुगेको छ । सोमबार कैलालीबाट २८ र कञ्चनपुरबाट ३४ जना कोरोना संक्रमित निको भएर घर गइसकेपछि निको हुनेको संख्या २ हजार ८१९ पुगेको हो ।
प्रदेशमा ८ ज...