काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा थप १३८ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौँका १०७ जना, भक्तपुरका ८ जना र ललितपुरका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६४ कोरोना जितेर...
Shrawan 28, 2077 काठमाडौँ । छिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्र...
Shrawan 28, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप दुई जनाको मुत्यु भएको छ । ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल र ललितपुरकै किस्ट अस्पतालमा एक / एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मेडिसिटी अस्पतालमा जन...
Shrawan 28, 2077 काठमाडौँ । सात्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेको खुमलटार स्रोतले नेपालखबरलाई ज...
Shrawan 28, 2077 काठमाडौं । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मंगलबार राति काठमाडौंमा मृत्यु भएको छ ।
७३ वर्षीय गिरी १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना...
Shrawan 28, 2077 बुटवल । रुपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विषेश अस्थायी अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको छ ।
बुटवल कोरोेना अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि अस्पतालमा सैनामैनाका बाबुराम थापाक...
Shrawan 28, 2077 सप्तरी । सप्तरीमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ घर भई राजविराज–६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
उनलाई च...
Shrawan 28, 2077 काठमाडौं । लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएक...
Shrawan 27, 2077 काठमाडौं । साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेदेखि लागू हुने गरी लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
करिब चार महिना लामो लकडाउन अन्त्य गर्दा काठमाडौ...
Shrawan 27, 2077 काठमाडौं । पछिल्लो दिनमा नेपालमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दो छ । पछिल्ला केही दिनयता त च्च तहका व्यक्तिहरुलाई कोरोना संक्रमण भइरहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
Shrawan 27, 2077 काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै संख्या ८३ पुगेको हो । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष रहेका छन् ।
काभ्रेकी ५० वर्षीय महिला र सिन्ध...
Shrawan 27, 2077 काठमाडौं । आज मंगलबार देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ६३८ जनामा संक्रमण पुष्टि भएको बताए ।
पछिल्लो २४ घण्टामा १७१ संक्रमणमुक्त...
Shrawan 27, 2077 काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताएका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले भा...
Shrawan 27, 2077 वीरगञ्ज । बारा र पर्सामा २ जना डाक्टरसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना संक्रम...
Shrawan 27, 2077 काठमाडौं । चितवनस्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा १३ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा चितवन भरतपुरका तीन जना र बाँकी सवै रुपन्देही जिल्लाका रहेका छन्।
चितवनका दुइ पुरुष र एक महिलामा कारोन...