काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनको लागि आजवाट प्रचारप्रसार गर्न नपाइने भएको छ । उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।
वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन ...
Baishak 7, 2080 धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेरि वडाध्यक्षहरूको राजिनामा मागेका छन् ।
पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि मेयर राईले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् । यसअघि पुस १ मा पनि मेयर साम्पाङ...
Baishak 5, 2080 काठमाडौं । प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले सरकार पीडित जनताको अभिभावक बन्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै मुलुकमा राजनैतिक, आर्थिक तथा सास्कृतिक क्षेत्रमा अराजकता देखापरेको बताउँदै प्रतिनिधिसभा सदस्य...
Baishak 4, 2080 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।ओली तीन दिनयता भाइरल जरोका कारण घरमै आराम गर...
Baishak 3, 2080 काठमाडौं । सत्तारुढ तीन दलले आगामी १५ दिनभित्र संयुक्त मोर्चा बनाउने योजना बनाएका छन् ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने भएका छन् । ...
Baishak 2, 2080 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वैशाख नौ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । शुक्रबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर...
Chaitra 29, 2079 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै ...
Chaitra 28, 2079 काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय निरूपण ९टीआरसी० लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।
मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कांग्रेस, एमाले र माओवादी के...
Chaitra 25, 2079 काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शनिबार भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पक...
Chaitra 20, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक भएको छ । ३७ बुँदामा समेटिएको उपलब्धिमा अर्थतन्त्रदेखि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसम्मका विषय समेटिएका छन् ।
राहदा...
Chaitra 19, 2079 काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पाको पद खारेज गरिनुपर्ने माग गर्दै पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा शनिबार सुरु रिले अनशन आज पनि जारी छ ।
अनशन आयोजक ...
Chaitra 17, 2079 सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् ।
मतदानमा सहभागी ३९ जना सांसदमध्...
Chaitra 17, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
सातौं पटक पुनर्गठन गर्दा पनि प्रचण्ड सरकारले पूर्णता भने पाउन सकेन । अझै ५ मन्त्रालय प्रधानमन्त्रीसँग छ । किनकी ८ मन्त्रालय पा...
Chaitra 16, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम तयार भएको छ । संविधानको रक्षा, आवश्यकता अनुसार परिमार्जनरविकास, गणतन्त्र सुदृढीकरण, संघीयता कार्यान्वयन, अर्थतन्त्र सुदृ...
Chaitra 16, 2079 काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभाग...