काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा पदाधिकारी चयनबारे छलफल सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा नव मनोनित केन्द्रीय सदस्यको सपथ ग्रहणसँगै बैठक सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, केन्द्रीय संरचनाहरूको निर्माण र विविध लगायतका तीनवटा एजेन्डा तय भएका छन् ।
पार्टीको असा...
Bhadra 6, 2081 काठमाडौं । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले करिव साढे दुई घण्टा प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर सांसदहरुको प्रश्न सुनेर उत्तर दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई राप्रपा सांसद ध्रुवबहादुर प्रधानबाहेक १२ जनाले प्रश्न गर...
Shrawan 30, 2081 काठमाडौं । बहुप्रतिक्षित भनिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला म...
Shrawan 30, 2081 काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईदलीय प्रतिस्पर्धातिर जान खोजेको त होइन भन्ने आशंका गरेका छन् । प्रचण्ले आफूहरू ‘ब्ल्यांकेट एम्नेस्टी’को पक्षमा नरहेको पनि बताएका छन् ।
बुधबार टीआरसी विधेयकम...
Shrawan 26, 2081 काठमाडौं । सत्ताबाट बहिर्गमनमा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई व्यूँत्याए । अहिले फेरि बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका छन् ।
पार्टी का...
Shrawan 24, 2081 काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
अध्यक्ष नेपालले बुधबार राति एक विज्ञप्ति जारी गर्दै ‘देशमा पछिल्लो ...
Shrawan 22, 2081 काठमाडौं । सत्ता घटकको नेर्ततव गरिरहेको दला नेकपा एमालेले प्रदेश अध्यक्षहरूको हैसियत घटुवा गरेको छ । अन्तरपार्टी निर्देशिका–१० मा जारी गर्दै प्रदेश अध्यक्षहरूको पदीय हैसियत पदेन केन्द्रीय सदस्य मात्र उल्लेख गरिएको छ ।
यसअ...
Shrawan 21, 2081 सुर्खत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतको पक्षमा २३ मत परेको थ...
Shrawan 20, 2081 धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ...
Shrawan 18, 2081 काठमाडौं । मावधकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी टुंग्याएको छ ।
अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले केन्द्रीय सदस्यहरुको नामावली टुंग्याएका हुन् । १६ ...
Shrawan 18, 2081 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले नेपाली कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद्मा कांग्रेसबाट रुपा बिक र...
Shrawan 17, 2081 काठमाडौं । सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द...
Shrawan 17, 2081 काठमाडौं । नेकपा एमालेमा प्रदेश इन्चार्जहरु फेरिएका छन् पार्टी उपाध्यक्ष पनि मनोनित गरिएको छ ।
बिहीबार बसेको सचिवालय बैठकले सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो । पार्टी सचिव अर्याल लु...
Shrawan 7, 2081 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग आफ्नो नयाँ कार्यकालको प्रत्यक्ष सवाल(जवाफ गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सांसदहरूसँग विभिन्न प्रश्नको प्रत्यक्ष उत्तर दिएका हुन् ।
ओलीले आफूम...
Shrawan 7, 2081 दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले उनलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ ...