गेटा अस्पताल सञ्चालन गर्न सक्दो पहल गर्ने : शेखर कोइराला

गेटा अस्पताल सञ्चालन गर्न सक्दो पहल गर्ने : शेखर कोइराला

Shekhar koirala

धनगढी। नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले कैलालीमा रहेको गेटा शिक्षण अस्पताल सञ्चालनमा आफूले सक्दो पहल गर्ने बताएका छन्।आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक भइसकेको बताएका छन्।

गेटामा यति धेरै आकर्षक पूर्वाधार निर्माण भइसकेको बताउँदै शिक्षण अस्पताल सञ्चालनमा आफुले सहयोग गर्ने बताएका हुन्। सात प्रदेशमध्ये शिक्षण अस्पताल नभएको प्रदेश सुदूरपश्चिम मात्रै भएको भन्दै सके जतिको पहल गर्ने कोइरालाले बताएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...