काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको विश्वास प्राप्त गरेका छन् ।
गत असार ३१ गते संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार ७६ (४) अनुसार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावको पक्षमा १८८...
Shrawan 5, 2081 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।
जबकी कांग्रेस र एमालेबीच भएको सातबुँदे सह...
Shrawan 2, 2081 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । असार ३० गते प्रधानमन्त्री नियुक्त भए...
Shrawan 1, 2081 काठमाडौं । समाजवादी मोर्चाले कांग्रेस(एमाले गठबन्धनले देशलाई पश्चगमनतिर धकेलेको निष्कर्ष निकालेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा गर्...
Ashad 32, 2081 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कां...
Ashad 31, 2081 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको यो चौथो कार्यकाल हो ।
उनीसहि...
Ashad 31, 2081 काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति...
Ashad 29, 2081 काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड सरकारले विश्वासको मत गुमाएको पाँच घण्टा नबित्दै नेकपा एमालेका अध्यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वास...
Ashad 29, 2081 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शमा जुटेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रचण...
Ashad 29, 2081 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मिठो बोलेर नराम्रो धोका दिएको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्नुअघि बोल्दै ओलीले असार १७ गते स्वर्ग...
Ashad 29, 2081 काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसद्बाट विश्वासको मत लिएका थिए ।
तर उनले प्रतिनिधिसभाम...
Ashad 27, 2081 काठमाडौं । सत्ता गठबन्धन परिवर्तन हुने पक्कापक्की भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको पुनर्गठनबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत सम...
Ashad 26, 2081 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाएको छ । ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् ।
रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री ...
Ashad 25, 2081 हेटौंडा । संघका देखापरेको राजनीतिक खिचातानीको असर प्रदेश सरकारहरुमा परिरहेको छ । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
मुख्यमन्त्री श...
Ashad 22, 2081 काठमाडौं । एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।
तत्काललाई पहिलेका पोलिटब्यूरो सदस्यलाई केन्द्रीय कमिटीमा राखिएको छ । बाँकी केन्द्रीय सदस्य यो कमिटीले चयन गर्ने अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ...