काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले रा...
Ashad 21, 2081 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पेश गरेको समिक्षा यात्राको प्रतिवेदन सार्वजनिक भएको छ ।
ढकालले यो प्रतिवेदन केही दिनअघि सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा लेखिएका...
Ashad 21, 2081 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशनबाट माधवकुमार नेपाल र घनश्याम भुसाल सर्वसम्मत अध्यक्ष र महासचिव बनेका छन् ।झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ...
Ashad 20, 2081 काठमाडौं । सत्ता साझेदर दल नेकपा एमाले अन्ततः सरकारबाट बाहिरिएको छ ।
चार महिनाअघि कांग्रेसलाई बिपक्षमा धकेलेर प्रमुख सत्ता साझेदारका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको एमाले अहिले आफ्...
Ashad 19, 2081 काठमाडौं । निर्वाचनयता दुई वर्ष नपुग्दै नेकपा माओवादीबाट आलोपालो धोका पाएको महसुस गर्दै आएका नेकपा एमाले र नेपाली कांग्रेसले सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।
लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ...
Ashad 17, 2081 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन शुरु भएको छ । एकीकृत समाजवादीको महाधिवेशन आगामी २० गतेसम्म चल्नेछ ।
सो महाधिवेनको काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा अध्यक्ष माधवकुमार नेपालले उ...
Ashad 12, 2081 विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज भएको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको ...
Jesha 23, 2081 जनकपुर । अन्ततः जनता समाजवादी पार्टी नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । मधेश प्रदेश सभाको बुधबार दोस्रोपटक बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसक्दा जसपा नेतृत्वको सरकार ढलेको हो ।
२३ पु...
Jesha 22, 2081 जनकपुर । मधेस सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । वैशाख ३० गते एमाले र माओवादी केन्द्रले यादव सरकार छोड्दै समर्थन फिर्ता लिएका थिए ।
मंगलबार एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएका भूमि व्यवस्था कृषि तथा सहकारी ...
Jesha 16, 2081 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार साँझ विपक्षी गठबन्धनमा रहेका दलका नेतासहित नेकपा एकीकृत समाजवादीलाई छलफलका लागि बोलाए ।
छलफलका लागि कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्...
Jesha 9, 2081 राप्ती । चितवनको राप्ती नगरपालिकामा मेयर शमशेर लामाले नेतृत्व गरेको दुई बर्ष पुरा भएको छ । दुई ठुला दल नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको अबरोध छिचोल्दै उनले नगरको विकासमा उपलब्धि हासिल गरेको दावी गरेका छन् । उनले ...
Baishak 31, 2081 काठमाडौं । विभाजनको आलो जोसमा रहेको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थनफिर्ता लिँदा फुटेको अर्काे जनता समाजवादी पार्टी सरकारमा औपचारिक रुपमा प्रवेश गरेको छ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा संसदीय...
Baishak 27, 2081 विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
कार्कीलाई बिहीबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेक...
Baishak 27, 2081 विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी...
Baishak 23, 2081 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो ।
नयाँ पार्टी गठनका लागि संघीय परिषद् अध्यक्ष रार्ईले निर्...