एउटै गाडी चढेर ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड र देउवा

f.title
निशान न्युज Baishak 4, 2080

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।ओली तीन दिनयता भाइरल जरोका कारण घरमै आराम गरिरहेका छन् । भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न उनीह...

१५ दिनभित्रै ३ पार्टीको संयुक्त मोर्च...

१५ दिनभित्रै ३ पार्टीको संयुक्त मोर्चा बन्ने, किन बन्दैछ संयुक्त मोर्चा ?

Baishak 3, 2080 काठमाडौं । सत्तारुढ तीन दलले आगामी १५ दिनभित्र संयुक्त मोर्चा बनाउने योजना बनाएका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने भएका छन् । ...

एकीकृत समाजवादीले वैशाख ९ गते नेकपा स...

एकीकृत समाजवादीले वैशाख ९ गते नेकपा स्थापना दिवस मनाउने

Baishak 2, 2080 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वैशाख नौ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । शुक्रबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर...

२ करोड काण्डले गुम्यो साधारण सदस्यता ...

२ करोड काण्डले गुम्यो साधारण सदस्यता : श्रेष्ठ ‘आउट’ हुँदा कंसाकारको संसदमा ‘इन्ट्री’

Chaitra 29, 2079 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै ...

टीआरसी विधेयक सर्वस्वीकार्य बनाउने प्...

टीआरसी विधेयक सर्वस्वीकार्य बनाउने प्रमुख तीन दलबीच सहमति

Chaitra 28, 2079 काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय निरूपण ९टीआरसी० लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ । मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कांग्रेस, एमाले र माओवादी के...

३ पार्टीका शीर्ष नेतासँग सभामुखको वार...

३ पार्टीका शीर्ष नेतासँग सभामुखको वार्ता, टिआरसी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्न अस्वीकार

Chaitra 25, 2079 काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शनिबार भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पक...

‘प्रचण्ड’ सरकारका सय दिनमा ३७ उपलब्धी...

‘प्रचण्ड’ सरकारका सय दिनमा ३७ उपलब्धी : राहदानी वितरण सहज, ८,४७१ शहीदको नाम प्रकाशन (पूर्णपाठ)

Chaitra 20, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक भएको छ । ३७ बुँदामा समेटिएको उपलब्धिमा अर्थतन्त्रदेखि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसम्मका विषय समेटिएका छन् । राहदा...

सानेपामा नेविसंघ सभापति दुजाङ शेर्पा...

सानेपामा नेविसंघ  सभापति दुजाङ शेर्पाविरुद्ध अनसान जारी

Chaitra 19, 2079 काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पाको पद खारेज गरिनुपर्ने माग गर्दै पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा शनिबार सुरु रिले अनशन आज पनि जारी छ । अनशन आयोजक ...

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो...

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत

Chaitra 17, 2079 सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्...

प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद्...

प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, अझैं ५ मन्त्रालय प्रचण्डकै हातमा

Chaitra 17, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सातौं पटक पुनर्गठन गर्दा पनि प्रचण्ड सरकारले पूर्णता भने पाउन सकेन । अझै ५ मन्त्रालय प्रधानमन्त्रीसँग छ । किनकी ८ मन्त्रालय पा...

तयार भयो सरकारको न्यूनतम साझा कार्यक्...

तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम, संक्रमणकालीन न्यायका काम २ वर्षमा सक्ने (पूर्णपाठसहित)

Chaitra 16, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम तयार भएको छ । संविधानको रक्षा, आवश्यकता अनुसार परिमार्जनरविकास, गणतन्त्र सुदृढीकरण, संघीयता कार्यान्वयन, अर्थतन्त्र सुदृ...

कांग्रेसले टुंग्यायो ८ मन्त्रीको नाम,...

कांग्रेसले टुंग्यायो ८ मन्त्रीको नाम, उपसभापति पूर्णबहादुर खड्काले सरकारको नेतृत्व

Chaitra 16, 2079 काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभाग...

स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाड...

स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा, रास्वपामा जाने तयारी

Chaitra 16, 2079 काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक बिरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । वाग्लेले अब कुरेर बस...

मन्त्रालय भागवण्डामा १० दलबीच मिल्यो ...

मन्त्रालय भागवण्डामा १० दलबीच मिल्यो कुरा, कुन दललाई कति मन्त्रालय ?

Chaitra 15, 2079 काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको १० दलीय सत्ता गठबन्धन बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति भएको...

सत्ता गठबन्धनबीच मिलेन भागबण्डामा कुर...

सत्ता गठबन्धनबीच मिलेन भागबण्डामा कुरा, बालुवाटार बैठक निष्कर्षविहीन

Chaitra 14, 2079 काठमाडौं । सत्ता साझेदार दलमा मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको हो । बैठकमा प्रधानमन्त्री पुष...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...