काठमाडौं । केन्द्रमा भएको सत्ता समिकरणको असर स्वरुप एकै दिन २ वटा प्रदेश सरकार परिवर्तन भएको छ । बिहीबार गण्डकी र लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले सरकार बनाएका छन् भने एमाले सत्ताबाट बाहिरिएको छ ।
प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख पृ...
Baishak 14, 2080 बुटवल । लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आज नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले दावी पेश गर्दैछ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।
केन्द्रमा सत्त...
Baishak 12, 2080 तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ...
Baishak 10, 2080 काठमाडौं । आज भएको उपनिर्वाचनको मतदान सकिएको छ । बारा–२, तनहुँ १ मा र चितवन–२ का केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो ।
निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न...
Baishak 8, 2080 काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनको लागि आजवाट प्रचारप्रसार गर्न नपाइने भएको छ । उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।
वैशाख १० गते आइतबार बारा क्...
Baishak 7, 2080 धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेरि वडाध्यक्षहरूको राजिनामा मागेका छन् ।
पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि मेयर राईले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् । यसअघि पुस १ मा पनि मेयर साम्पाङ...
Baishak 5, 2080 काठमाडौं । प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले सरकार पीडित जनताको अभिभावक बन्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै मुलुकमा राजनैतिक, आर्थिक तथा सास्कृतिक क्षेत्रमा अराजकता देखापरेको बताउँदै प्रतिनिधिसभा सदस्य...
Baishak 4, 2080 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।ओली तीन दिनयता भाइरल जरोका कारण घरमै आराम गर...
Baishak 3, 2080 काठमाडौं । सत्तारुढ तीन दलले आगामी १५ दिनभित्र संयुक्त मोर्चा बनाउने योजना बनाएका छन् ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने भएका छन् । ...
Baishak 2, 2080 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वैशाख नौ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । शुक्रबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर...
Chaitra 29, 2079 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै ...
Chaitra 28, 2079 काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय निरूपण ९टीआरसी० लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।
मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कांग्रेस, एमाले र माओवादी के...
Chaitra 25, 2079 काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शनिबार भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पक...
Chaitra 20, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक भएको छ । ३७ बुँदामा समेटिएको उपलब्धिमा अर्थतन्त्रदेखि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसम्मका विषय समेटिएका छन् ।
राहदा...
Chaitra 19, 2079 काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पाको पद खारेज गरिनुपर्ने माग गर्दै पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा शनिबार सुरु रिले अनशन आज पनि जारी छ ।
अनशन आयोजक ...