धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सभा सचिव देवबहादुर बोगटीका अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
त्यसअघि मुख्यमन्त्री शाहले दलीय स...
Falgun 19, 2079 ठमाडौं । राष्ट्रपतिको चुनावका लागि आठ दलीय गठबन्धनले आजदेखि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु गर्दै छन् । गठबन्धनले आज बाग्मती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
यही फागुन २५ गते हुने राष्ट्रपति ...
Falgun 18, 2079 काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले आज अभिमुखीकरण कार्यक्रम गर्न लाग...
Falgun 17, 2079 बिराटनगर । लामो समयको रस्साकस्सीपछि प्रदेश नं. १ ले कोशी प्रदेशको नाम पाएको छ । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।
कोशी प्रदेशको पक्षमा ८२ ज...
Falgun 17, 2079 विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा नामकरण माथिको छलफल सकिएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो ।
प्रदेशसभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । सोही नामका विषयमा सा...
Falgun 17, 2079 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमलाई एमालेमै फर्कन आग्रह गरेका छन् । गौतमको निवास भैंसेपाटी पुगेर ओलीले एमालेमै फर्कन आग्रह गरेका हुन् ।
२०७७ माघमै नेकपा ए...
Falgun 17, 2079 विराटनगर । प्रदेश १ को नामकरण गर्नका लागि दलहरुले गृहकार्य तीव्र बनाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमकाबीच दलहरुले नामको विषय टुङ्गो लगाउन गृहकार्य तीव्र बनाएका हुन् ।
पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्र...
Falgun 16, 2079 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् ।
नेकपा एमालेका अध्यक्ष ओलीले कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई...
Falgun 15, 2079 काठमाडौं । आज संसदको दोस्रो ठूलो दल सरकारबाट बाहिरिएको छ । अहिले मात्रै नेकपा माओवादी केन्द्र र जनमत पार्टी सरकारमा सहभागी छ । आफ्नो हात जगन्नाथ भनेझैं माओवादीले आफ्नो पहुँच भएका बेला जनयुद्धलाई संस्थागत गर्ने प्रयास गरेको...
Falgun 15, 2079 काठमाडौं । नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डला...
Falgun 15, 2079 काठमाडौं । राष्ट्रपतिको निर्वाचनसम्म सरकारबाट नबाहिरिने बताउँदै आएको नेकपा एमाले अन्ततः पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो ।...
Falgun 15, 2079 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले उपयुक्त समय नआउन्जेलस...
Falgun 14, 2079 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गरेका छन् ।
आन्दोलनका घाइते, बेपत्ता तथा शहीद परिवारको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्...
Falgun 13, 2079 काठमाडौं । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन(२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्...
Falgun 13, 2079 काठमाडौं । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा ...