काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्षनेताहरुबीच सहमति भएको छ ।
सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्य...
Chaitra 13, 2079 काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज परामर्श गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शे...
Chaitra 13, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख घिमिरे बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनका काम...
Chaitra 12, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको बिग्रिँदो अवस्थालाई सम्हाल्न सक्ने व्यक्तिहरूलाई मन्त्री बनाउन सुझाव दिएको बताएका छन् ।
उनले आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिय...
Chaitra 11, 2079 काठमाडौं । कोशी प्रदेशको नामकरणको विरोध गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि सरकारले वार्ता समिति गठन गरेको छ ।
गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको हो । शनिबार बिहान प्रधान...
Chaitra 10, 2079 हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिए पनि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।
जम्कट्टेल सरकार गठन भएको ६७ औं ...
Chaitra 9, 2079 पोखरा । नेकपा एमाले लगायतका दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति नेपाली कांग्रेसलाई दिएर सत्ता समीकरण फेरेपछि सोमबार दोस्रो पटक विश्वासको मत लिएसँगै प्रदेश सरकारको पनि पुन...
Chaitra 9, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहँदा कांग्रेसमा भने मन्त्रीका आकांक्षी दिनदिनै बढ्न थालेका छन् ।
केही सातायता सभापति देउवा, नेता शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, मह...
Chaitra 8, 2079 काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दोस्रो पटक विश्वासको मत लिन लागेका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
तत्कालीन सत्ता साझेदार दल रा...
Chaitra 7, 2079 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल गराउने भएको छ ।
क्षेत्रगत विज्ञहरुको राय सुझावले नीति निर्माणमा मद्दत पुग्ने भएकाले विभिन्न पक्षको धारणा सुन्न लागिएको रा...
Chaitra 6, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक विश्वासको मत पाएका छन् । चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका द...
Chaitra 6, 2079 काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र -१ र बारा -२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । रिक्त भएको दुबै क्षेत्रमा १० वैशाखमै उपचुनाव गर्ने निर्णय निर्वाचन आयोगको सोमबार बसेको बैठकले गरेको छ ।
१६ चैतमा मतदाता नामावली प्रकाश...
Chaitra 5, 2079 विराटनगर । कोशी प्रदेशको नामकरणका विरुद्ध जानजातिहरु प्रदर्शनमा उत्रिएपछि विराटनगर तनावग्रस्त बनेको छ । कोशी प्रदेशका जनजातिहरुको प्रदर्शन रोक्न क्रममा सुरक्षाकर्मीले अश्रुग्यासका साथै हवाई फायर गरेको छ ।
प्रदर्शनकारीहरूल...
Chaitra 5, 2079 काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर...
Chaitra 3, 2079 काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा जनता समाजवादी पार्ट...