काठमाडौं । नेकपा माओवादीसँग एकताको प्रक्रियामा रहेको नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूले २०७२ सालमा हतारमा पार्टी घोषणा गरेर गल्ती गरेको स्वीकार गरेका छन् ।
बुधबारदेखि बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष भट्टराईले नयाँ संविधान जारी भइसकेपछि पाँच ‘स’लाई मूल वैचारिक/राजनीतिक आ...
Jesha 23, 2080 विराटनगर । प्रदेशको बजेट आउने बेलामा नेकपा माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको छ । बदलिएको राजनीतिक परिस्थित कारण देखाउँदै माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको हो ।
सरकारबाट बाहिरिएसँगै हिक्मतकुमार कार्की ...
Jesha 21, 2080 काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभा र राष्ट्रय सभाको बैठक सोमबारसम्मका लागि सारिएको छ । दुबै संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको छ ।
यसअघि आइतबार बैठक सुरु हुनासाथ ...
Jesha 15, 2080 काठमाडौं । आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्चमा आज बिहानै विशेष समारोहका साथ १६औं गणतन्त्र दिवस मनाइएको छ ।
नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरि...
Jesha 14, 2080 विराटनगर । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभा अगाडि प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच भएको झडपमा ४६ जना घाइते भएका छन् । झडपका क्रममा प्रहरीले ३८ राउण्ड हवाइ फायर गरेको छ भने ७४ सेल...
Jesha 12, 2080 काठमाडौं । सरकारलाई पूर्वसांसद रेशम चौधरीलाई बाँकी सजाय माफी दिने वा नदिने भन्ने निर्णय गर्न बाटो खुलेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद चौधरीको सजाय माफी निवेदनउपर कारबाह...
Jesha 12, 2080 काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन वर्तमान सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ ।
चौधरीलाई आममाफी दिने कार्यले दण्ड...
Jesha 9, 2080 काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय ...
Baishak 26, 2080 काठमाडौं । तीन ठूला दलका शीर्ष नेताहरूबीच मंगलबार बिहान झन्डै दुई घण्टा वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त वार्तामा तीन नेताबीच संक्रमणकालीन न्याय, नयाँ बजेट र संवैधानिक आयोगसहितका विषयमा कु...
Baishak 25, 2080 काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको परिषदका एक सदस्यले जानकारी दिए ।
कार्की हाल कामु प्रधानन्या...
Baishak 21, 2080 काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताहरुको नाम जोडिन थालेको छ । त्यसमा पनि माओवादीबाट एमाले छिरेका नेताहरु छन् । जसमा रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी छन् ।
सो प्रकरणमा संलग्न भएको आरोपमा पक...
Baishak 20, 2080 सुर्खेत । दोस्रो ठूलो कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रसँग वैचारिक रुपमा नजिक रहेको नेकपा (एकीकृत समाजवादी) माओवादीसँग रुष्ट बन्न थालेको छ । पछिल्लो समय माओवादीको व्यवहारप्रति असन्तुष्टी जनाउँदै आएको एकीकृत समाजवादील...
Baishak 18, 2080 चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका छन् ।प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिनेसमेत दाबी छ । ‘समर्थन फिर्ता लिने ...
Baishak 15, 2080 काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए ।
उनले संविधानको...
Baishak 15, 2080 काठमाडौं । प्रतिनिधिसभाले विभिन्न विषयगत समिति गठन गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रत...