काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि आजका लागि संयन्त्रको बैठक बोलाउने बताइएको थियो । सोही अनुसार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार...
Magh 25, 2079 दाङ । लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् । दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो ।
...
Magh 25, 2079 काठमाडौं । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाउने निश्चित भएपछि सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री रावलले विश्वासको मत ...
Magh 23, 2079 काठमाडौं । सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ । नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक संसद्मा लैजानबारे प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको राजनीतिका दलका नेता र सचेतकहरूको ...
Magh 22, 2079 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार स...
Magh 15, 2079 काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।
यसअघि शनिबार रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डोरप्रसाद अर्यालले लिएका थिए । तर नागरिकता ...
Magh 14, 2079 धनकुटा । राप्रपा नेपालका पुर्व अध्यक्ष लाक्पा तामाङ रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएका छन् । त्यसका लागि जेलमा रहेका चौधरीसँग पटकपटक भेटघाट गरिसकेका छन् ।
कमल थापा नेतृत्वमा रहेका बेला पशुपति ...
Magh 12, 2079 काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने तयारी गरेको छ ।
एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार, हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको हो ।
गत २९ पुस...
Magh 10, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । मन्त्रिपरिषद् विस्तार, सभामु...
Magh 8, 2079 काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि औपचारिक वार्ता सुरु भएको छ ।
आइतबारदेखि दुई पार्टीका एकता संयोजन समितिले वार्ता सुरु गरेका हुन् । पहिलो वार्तामा पार्टी एकता,...
Magh 7, 2079 काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो ।
प्रतिनिधिसभाका...
Magh 6, 2079 काठमाडौं । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् ।
उनीहरूले शुक्रबार संघीय संसद् ...
Magh 6, 2079 काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार म...
Magh 5, 2079 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना नटरेको बताएका छन् ।
संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्ताव...
Magh 5, 2079 काठमाडौं । प्रतिनिधसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिएका हुन् ।
प्रति...