काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
लामो समयसम्म पनि एकीकृत समाजवादीले सरकार र प्रधानमन्त्री प्रचण्डले औपचारिक रुपमा सरकारमा सहभागी बन्न र सरकारलाई विश्वासको मत दिन आग्रह नै नगरेको टिप्पणी भएरहेका बेला बुधबार...
Poush 19, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेपालका वामपन्थीहरूको एकता अभियान सञ्चालन गर्ने भएको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकले वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनका लागि अभियान सञ्चालन गर्ने न...
Poush 19, 2079 काठमाडौं । पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वमन्त्री प्रभु साहबीच सहकार्य गर्ने सहमति भएको छ ।
लामो समयदेखि सहकार्यमा रहेका आम जनता पार्टीका अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट...
Poush 19, 2079 काठमाडौं । रौतहट -२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एम...
Poush 18, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् ।
नेकपा एमाले ...
Poush 18, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल नहुने बताइरहेका बेला बरिष्ठ नेता झलनाथ खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने बताएका छन् ।
स...
Poush 16, 2079 काठमाडौं । नेकपा एकीकृत समाजवादीले आइतबारसम्ममा सरकारमा सहभागिताको विषयमा निर्णय गर्न भएको छ । सो पार्टीको शनिबारबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा निर्णय गर्ने भएको छ ।
प्रचार विभाग प्रमुख जगन्ना...
Poush 16, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन आज स्थायी समितिको बैठक बोलाएको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्...
Poush 14, 2079 काठमाडौं । नेकपा माओवादी केन्द्र हुँदै नेकपा एमालेसमेत छाडेका प्रभु साहले बिहीबार आम जनता पार्टी गठन गरेका छन् । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमार्फत् उनले देशमा अर्को राजनीतिक दल थपेका हुन् ।
बिहीबार राजधानी भेला ग...
Poush 14, 2079 काठमाडौं । एमालेसँग पार्टी एकीकरणको चर्चा चलिरहेका बेला नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले पार्टी एकताको विषयमा कुनै छलफल नभएको बताएका छन् । अध्यक्ष नेपालले केही दिन यताको बजारहल्लाको पछि नलाग्न जनस...
Poush 14, 2079 काठमाडौं । सत्ता साझेदारलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ । सत्ता साझेदार दलका १–१ नेता रहने गरी न्...
Poush 14, 2079 हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन भएका छन् ।
नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी चितवन १ को...
Poush 14, 2079 काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रध...
Poush 13, 2079 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा सहभागी बन्ने भएको छ । राप्रपाले न्युनतम साझा कार्यक्रममा सहमति गरेर भए पनि सरकारमा जाने निर्णय गरेको हो ।
हाल राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारल...
Poush 13, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई पनि सरकारमा समेट्ने प्रयास थालेका छन् । यसका लागि प्रचण्डले आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध...