काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ ।
राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिने निर्णय भएका प्रधानमन्त...
Poush 11, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडे...
Poush 11, 2079 काठमाडौं । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको राष्ट्रिय प्रजातनत्र पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएका छन् ।
संघीय संसद्को पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्...
Poush 11, 2079 काठमाडौं । हालको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भनेको नेपाली कांग्रेस हो । तर, कांग्रेसका नेताहरुको घमण्डका कारण अब लामो समयसम्म प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको छ ।
राष्ट्रपति र प्रधानमन्त्री पदसमेत आफैँले राखेर सर्वश...
Poush 11, 2079 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले पार्टीको उक्त निर्णयप्रति असहमति जनाएका छन् ।
प्रचण्डको नेतृत्वको सरकारला...
Poush 11, 2079 काठमाडौं । एकाएक सत्ताबाट बाहिरिनुपर्ने बाध्यता आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध तत्काल संसदीय दलको नेता र पार्टी सभापतिबाटै राजीनामा दिन चर्काे दबाब बढेको छ ।
०७४ मा प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्...
Poush 11, 2079 काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्र...
Poush 10, 2079 काठमाडौं । एमाले नेतृत्वको नयाँ गठबन्धनले केन्द्रसहित सातवटै प्रदेशमा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने देखिएको छ । केन्द्रको गठबन्धनमा रहेका दल एक ठाउँमा उभिँदा प्रदेशमा पनि एमाले गठबन्धनमै सामेल भएका सरकार बन्ने निश्...
Poush 10, 2079 काठमाडौं । प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चीनले बधाई दिएको छ । अन्य देशले भने अहिलेसम्म औपचारिक रुपमा बधाई दिएका छैनन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासले ट्वीटमार्...
Poush 10, 2079 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई संविधानको धारा ७६ को (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन...
Poush 10, 2079 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ ।
एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछ...
Poush 10, 2079 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन्...
Poush 10, 2079 काठमाडौं । सरकार निर्माणका लागि सत्तारुढ गठबन्धनबीच भएको निर्णायक छलफल पनि बिना कुनै सहमति टुंगिएको छ । कांग्रेससँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव न...
Poush 10, 2079 काठमाडौं । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी यही बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् ।
बहुमतसहित सरकारको...
Poush 10, 2079 काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट गरी मासिक ५ लाख ६४ हजार रूपैयाँ उठाउनेछ । पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले जनही १२ हजार रूपैयाँका दरले ३२ सांसदबाट ३ लाख ८४ ...