काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले समानुपातिकतर्फको प्रदेश सांसदको नाम टुंगो लगाएको छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले ९ जना प्रदेश सांसदको नाम छनोट गरेको हो ।
एकीकृत समाजवादीले प्रदेससभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम निर्वाचन आयोगमा सिफारिस गर...
Mangsir 24, 2079 काठमाडौं । नेकपा एमालेले प्रदेशतर्फ सात वटै प्रदेशमा प्रदेस सभा सदस्यको नामावादी टुंग्याएर निर्वाचन आयोगमा बुझाएको छ ।
नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएका प्रदेशसभामा नाम टुंग्याएको हो । शनिबार पार्टी कार्यालय च्यास...
Mangsir 24, 2079 काठमाडौं । नेकपा (एमाले) ले घनश्याम भुसाल, प्रभु साह सहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदे...
Mangsir 24, 2079 काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसद सिफारिस गरेको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ ।
माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर...
Mangsir 24, 2079 काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ३४ जनाको नाम टुंगो लगाएको हो । एमालेले खस आर्यबाट रघुजी पन्त र एकनाथ ढकालसहित ३४ जनाको ...
Mangsir 24, 2079 काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकार निवासमा जारी पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको ...
Mangsir 24, 2079 काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ सांसद टुंगो लगाउने आज अन्तिम दिन हो । त्यसका लागि अधिकांस राजनीतिक दलहरुको सचिवालय बैठक आज बस्दैछन् ।
निर्वाचन आयोगको निर्देशन अनुसार आज अपरान्ह ४ बजेभित्र दलहरूले क्लस्ट...
Mangsir 23, 2079 काठमाडौं । नेकपा एमालेले आज शुक्रबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।
दिउँसो १ बजेका लागि बोलाएको बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार अर्को बैठकको मिति र समयबारे छलफल...
Mangsir 22, 2079 काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको सक्रियता पछिल्लो समय ह्वात्तै बढेको छ ।
चुनावको मुखमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेका या...
Mangsir 20, 2079 काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सकिएको जनाएको छ । जसमा सबैभन्दा बढी नेकपा (एमाले) र सबैभन्दा कम नेश्नलिस्ट पिलल्स पार्टीले पाएको छ ।
सबैभन्दा धेरै एमालेले २८ लाख ४५ हजार ६४१ मत पाउँदा समानुपातिकतर्फ सबभ...
Mangsir 20, 2079 काठमाडौं । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) मंगलबारदेखि औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा लागेका छन् ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मनाङेलाई मंगलब...
Mangsir 19, 2079 काठमाडौं । सत्तारुढ गठबन्धनका चार दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निश्कर्ष निकालेका छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकप...
Mangsir 19, 2079 काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए...
Mangsir 19, 2079 काठमाडौं । आम निर्वाचन २०७९ अन्तर्गत प्रतिनिधि र प्रदेशसभा दुबैतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहान दोलखाको अन्तिम मतगणना सकिएसँगै मंसिर ४ गते भएको निर्वाचनको १६५ क्षेत्रकै मतपरिणाम आएको हो ।
निर्व...
Mangsir 19, 2079 दोलखा । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की ५१८ मतान्तरले विजयी भएका हुन् ।
कार्कीले ३६ हजार ९९५ मत पाउ...