एमालेले बुझायो ३४ जनाको नाम, अटाए एकनाथ ढकाल, शंकर पोखरेलकी बहिनीदेखि बादल पत्नीसम्म (सुचीसहित)

Cpn uml miting

काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ३४ जनाको नाम टुंगो लगाएको हो । एमालेले खस आर्यबाट रघुजी पन्त र एकनाथ ढकालसहित ३४ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले सांसद बनाएको ढकाल नेपाल परिवार दलका अध्यक्षसमेत हुन् । विवादित पृष्ठभूमिका ढकाललाई सांसद बनाएको भन्दै एमालेका केही नेताहरुले विरोधसमेत जनाएका थिए । तर, अध्यक्ष केपी शर्मा अ‍ोलीले उनको नाम सिफारिस गराएका हुन् । एमालेले २२ जना महिला र १२ जना पुरुषको नाम सिफारिस गरेको हो ।

यी हुन् ३४ सांसद

आदिवासी जनजाति
१.देवीप्रसाद भट्टचन

२.हेमराज राई

३.कालुराम राई

४.नैनकला थापा मगर

५.सूर्यकुमारी श्रेष्ठ

६.उर्मिला थेवे

७.इश्वरी घर्ती

८.रणकुमारी बलम्पाकी मगर

९.शान्ति श्रेष्ठ

१०. सरस्वती सुब्बा

खस आर्य
११. रघुजी पन्त

१२. एकनाथ ढकाल

१३.दयालबहादुर शाही

१४.मेनुकाकुमारी पोखरेल

१५.सरिता भुसाल

१६.सोभा ज्ञवाली

१७.विजुला रायमाझी

१८. निर्मला कोइराला

१९. सम्झना थपलिया

२०. दिपा शर्मा

२१. सुनिता बराल

थारु महिला
२२. आश्माकुमारी चौधरी

२३. शान्ति चौधरी

दलित
२४. इश्वरबहादुर रिजाल (विक)

२५.प्रभु हजारा दुसाध

२६. चन्द्रबहादुर विश्वकर्मा

२७. रुक्मणी राना बराइली

२८. हर्कमाया विश्वकर्मा

मधेशी
​२९.गंगाप्रसाद यादव

३०. अमृतलाल राजवंशी

३१. विना देवी

३२. अमृतादेवी अग्रहरी

३३. प्रतिक्षा तिवारी मुखिया

मुस्लिम
३४.सराज अहमद फारुकी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...