सल्यान । नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रतिद्धन्दीलाई १५ हजार ९११ मतान्तरले पराजित गर्दै सल्यान–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
बिहीबार बिहान सम्पन्न मतगणनामा उनी ३५ हजार ७ सय मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहल...
Mangsir 8, 2079 गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं। २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो ...
Mangsir 8, 2079 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विज...
Mangsir 7, 2079 काठमाडौं । सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् ।
राउत...
Mangsir 7, 2079 काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धमाधम मत परिणाम सार्वजनिक हुन थालेका छन् । यसक्रममा केही शीर्ष नेतृत्वहरुको पराजय भएको छ भने केही नयाँ अनुहार पनि संसद प्रवेश गर्ने अवसर पाएका छन् ।
बाग्लुङ ...
Mangsir 7, 2079 काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् ।
खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् ।
यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा न...
Mangsir 7, 2079 धनगढी । कैलाली-४ मा मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ ।
गोदावरी नगरपालिका-११ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको निर्वाचन अधिकृत इन्द्र कठायतले जानकारी दिए ।
कठायतले अहिले...
Mangsir 6, 2079 काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् ।
२०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो...
Mangsir 6, 2079 उदयपुर । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।
रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समा...
Mangsir 6, 2079 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ ।
काठमाडौँ क्षेत्र नं २ ९१० मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहा...
Mangsir 6, 2079 काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत ल्याउँदै निर्वाचित भएका हुन् ।
श्रेष्ठका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पो...
Mangsir 6, 2079 काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २५ मतले पराजित गर्दै ...
Mangsir 6, 2079 मनाङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।
गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ ह...
Mangsir 6, 2079 धनकुटा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धनकुटाबाट नेकपा एमालेले शुरुवाती अग्रतालाई कायम राखेको छ ।
धनकुटाको चौविसे गाउँपालिकाको वडा नं. १, २ र ३ तथा महालक्ष्मी नगरपालिकाको वडा नं. १ र २ मत गणना गरिसक...
Mangsir 5, 2079 म्याङ्लुङ । तेह्रथुमको छथरँ गाउँपालिका वडा नं. १ को आङ्दिम ‘ख’ केन्द्रमा पुनः मतदान हुने भएको छ ।
सो केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र साटिएपछि मंगलबार पुनः मतदान हुने भएको हो । यो केन्द्रमा पुनः मतदान हुने भएपछ...