काठमाडौं । बुथ क्याप्चर भएको भन्दै विवादित दोलखाका मतदानस्थलमा फेरि चुनाव हुने भएको छ ।
४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गरेका थिए । त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गर...
Mangsir 11, 2079 महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासिचव गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित भएका हुन् । १५ वर्ष सांसद र पटकपट...
Mangsir 10, 2079 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी मतगणनामा केही पार्टीका मत वृद्धि अस्वाभाविक भएको बताएका छन् । उनले मतगणनामा गलत कार्य भएको हुनसक्ने भन्दै आशंका पनि व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले शनिबार साँझ सामाज...
Mangsir 10, 2079 सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद भएको छ । धाँधली भएको विषयमा कार्कीका प्रति...
Mangsir 10, 2079 धनकुटा । धनकुटाबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले धनकुटाको खाल्सा क्षेत्रमा उत्पादन हुने गाँजा बिक्रीबाट धनकुटालाई धनी बनाउन सकिने बताएका छन् ।
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका ...
Mangsir 10, 2079 कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य र क्षेत्र नं. ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन् ।
आचार्यले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार ...
Mangsir 10, 2079 इलाम । मत गणनाको अन्तिम चरणमा पुगेको बेला नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार अन्तिम आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका छन् ।
एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागि...
Mangsir 10, 2079 नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छन् ।
विजयी तामाङ वाग्मती प्रदेशसभाकी निवर्तमान उपसभामुख हुन् । उनी २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेकी थ...
Mangsir 10, 2079 तेह्रथुम । नेकपा एमालेका विजय सुब्बालाई तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी छन् ।
०७४ को निर्वाचनमा हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित गुरुङ दोस्रो ...
Mangsir 9, 2079 झापा । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन शानितपूर्ण भएको बताइरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कांग्रेसले पाएको सिटको आधा बढी लुटेर ल्याएको बताएका छन् ।
अध्यक्ष ओलीले चुनावमा सत्ता ग...
Mangsir 9, 2079 भोजपुर । निर्वाचनमा पराजय भएपछि प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले चुनावका क्रममा सत्ता गठबन्धनले भ्रम छर्ने काम गरेको आरोप लगाएका छन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका राईले हार स्वीकार गर्दै गरेको पत्...
Mangsir 9, 2079 संखुवासभा । संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् ।
नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी भएका हुन् । खड्काले ३२ हजार १ सय ५८ मत ल्याउँदा गौतमले २६ हजार ७...
Mangsir 9, 2079 काठमाडौं । अहिलेको संविधानले समावेशीकरणको परिकल्पना गरेको छ । तर, आइतबार सम्पन्न प्रतिनिधि तथा पञ्देश सभाको निर्वाचनमा निर्वाचित जति सबै पुरुष अनुहार छन् । अहिलेसम्म ७ जना महिलाले निर्वाचन जितेका छन् भने दलितको प्रतिनिधित्...
Mangsir 9, 2079 काठमाडौं । राष्ट्रिय राजनीतिमा उचाइ बनाएका विभिन्न दलका नेताहरू यसपटक पराजित भएका छन् । प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको एक तिहाइ नतीजा नआउँदै थुप्रै चर्चित उम्मेदवार पराजित भइसकेका छन् ।
एमाले वरिष्ठ उपाध्यक्ष, उपा...
Mangsir 8, 2079 काठमाडौं । हुम्लामा मतपत्रसँगै पत्र फेला परेको छ । चंखेली गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालय मतदान केन्द्रको मत पेटिकामा पाइएको पत्रमा रावलले विगतमा प्रदेशको सामाजिक विकास मन्त्री हुँदा दलाल बन्ने गृहकार्य गरेको आरोप...