काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए ।
देउवाले संघीय लोकतान्त्रिक गणतन्...
Poush 25, 2079 विराटनगर । नेकपा एमालेको नेतृत्वमा बनेको प्रदेश नं. १ सरकार विस्तार हुन नपाउँदै अप्ठेरोमा परेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय तहमा भएको निर्णय नसच्याएसम्म सरकारमा नजाने निर्णय गरेसँगै नवनिर्वाचित मुख्यम...
Poush 24, 2079 काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने गरी भागबन्डा मिलाइएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार...
Poush 24, 2079 विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
विद्यार्थी पृष्ठभूमिबाट उदाएका कार्की स...
Poush 24, 2079 काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।
नाउपाले रे...
Poush 24, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सरकारमा नजाने भएको छ । संसद सचिवालयलाई पठाएको पत्रमा ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ । यो पत्रका आधारमा पनि एककिृत समाजवादी सरकारमा नजाने पक्कापक्की भएक...
Poush 24, 2079 काठमाडौं । संघीयता र धर्म निरपेक्षताको खारेजी, संवैधानिक प्रजातान्त्र, विषेश अधिकार सहितको राजसंस्थाको स्थापना लगायतको माग राख्दै एकल रुपमै आन्दोलन गर्दै आएको नेपाल समाजवादी कांग्रेसले संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासँग...
Poush 24, 2079 विराटनगर । प्रदेश नं. १ मा नेकपा एमालेका हिक्मत कार्कीले ४ दलको समर्थनमा मुख्यमन्त्री दावी पेस गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी ...
Poush 24, 2079 काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत...
Poush 23, 2079 काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले बृहत् वाम एकताको पहलका लागि भन्दै पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकल...
Poush 22, 2079 काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १३ पृष्ठको २० बुँदामा समेटिएको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार पारेको छ । शुक्रबार अन्तिम रुप दिइएको ड्राफ्टलाई शनिबार सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाउने तय...
Poush 22, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको बताएका छन् ।
अध्यक्ष नेपालले तत्काल अहिलेकै अवस्थामा नेकपा एमालेसँग एकता हुन नसक्ने स्पष्...
Poush 21, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वामपन्थी एकताको पहल गर्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले महासचिव वेदुराम भुसाल भुसालको नेतृत्वमा समिति बनाएको हो ।
समितिमा उपमहासचिवहरु गंगालाल तुलाधर, विजय पौडेल र...
Poush 21, 2079 काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनक...
Poush 20, 2079 काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको बताएका छन् । महतलेअहिलेको सत्ता गठबन्धनलाई अवसरवादी भएको आरोप पनि लगाए ।
पार्टीले आयोजना गरेको पत्रकार सम्मेलन...