काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले ढोक्सा थापेको कथा हालेर सरकारलाई पिँजडामा राख्ने प्रयास गरिरहेको बताएका छन् ।
कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको प्रतिवाद गर...
Magh 5, 2079 काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । संसद सचिवालयका अनुसार मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सोही बैठकमा सभामुख चयनका लागि मतदान हुँदैछ ।
सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्...
Magh 4, 2079 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ । राप्रपाका प्रवक्तासमेत रहेका शाही जुम्लाबाट निर्वाचित सांसद हुन् ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले...
Magh 4, 2079 काठमाडौं । नेकपा एमालेले स्थायी समिति सदस्य देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । बिहीबार हुने सभामुखको चुनावका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।
प्रतिनिधि सभाको सभामु...
Magh 4, 2079 काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । यसपछि आजै ...
Magh 3, 2079 काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट म...
Magh 3, 2079 धनकुटा । धनकुटाबाट प्रतिनिधिसभाका निर्वाचित राजेन्द्रकुमार राईलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको जिम्मेवारी दिइने भएको छ ।
धनकुटाबाट तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता सुनील...
Magh 3, 2079 धनगढी । सुदूरपश्चिम प्रदेशसभामा एमाले नेतृत्वको सत्ता गठबन्धन तेस्रो प्रयासमा सभामुख पदका लागि बहुमत जुटाउन सफल भएको छ । तेस्रो पटक भएको मतदानबाट सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् ।
...
Magh 3, 2079 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् ।
य...
Magh 3, 2079 काठमाडौं । माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने पक्का भएको छ । तेस्रो मन्त्रीको नाम भने टुंगिन बाँकी रहेका नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल...
Magh 2, 2079 काठमाडौं । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समयसम्ममा सभामुखमा उनको मात्र उम्मेदवारी दर्ता भएको छ ।
सत्तापक्...
Poush 30, 2079 धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ पुन: मतदान हुने भएको छ ।
यसअघि बिहीबार भएको मतादानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज साँझ ६ बजे पुन: मतदान हुन लागेको हो । आज बिहान बसेको सर्बदलीय बैठकमा सबै दल स...
Poush 30, 2079 काठमाडौं । गृहमन्त्री रवि लामिछाने माइतीघरमा धर्नारत रुवि खानलाई भेट्न पुगेका छन् । शनिबार लामिछाने खान धर्ना बसिरहेको स्थान माइतीघरमा पुगेका हुन् । नेपालगन्जबाट पैदल हिँडेरै आएर अभियन्ता खान निर्मला कुर्मी हत्या प्रकरण र ...
Poush 29, 2079 काठमाडौँ । वामपन्थी नेता घनश्याम भुसालले लामो समयपछि नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । गएको मङ्सिर ४ मा सम्पन्न...
Poush 28, 2079 धनगढी । सत्तारुढ गठबन्धनको समर्थन रहेका माओवादी केन्द्रका भीमबहादुर भण्डारीलाई सभामुख हुनबाट रोक्न फ्लोर क्रस भएको छ । जसका कारण भण्डारीले प्रदेश सभामा बहुमत पाउन सकेनन् ।
बिहीबार बसेको प्रदेश सभाको बैठकले सभामुख पदका लाग...