चीन भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली

चीन भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली

Kpi oli 1

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सहितको प्रतिनिधिमण्डल चार दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

प्रधानमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच ९ बुँदे सम्झौता हुनुका साथै बीआरआइको फ्रेमवर्कमा समेत हस्ताक्षर भएको छ।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय बिमानस्थलबाट विदाइ गरेका थिए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...