पुर्वप्रधानमन्त्रीको घरमा बम राख्ने दुबै जना पक्राउ

पुर्वप्रधानमन्त्रीको घरमा बम राख्ने दुबै जना पक्राउ

Sher bdr deuwa

धनगढी । कैलालीको धनगढीस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर अगाडी बम राख्ने दुबै जना पक्राउ परेका छन्। २०८१ भदौ ९ गते नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको धनगढीस्थित घर अगाडि बम फेला परेको थियो।स

बम राख्न लगाउने अमृत सापकोटा र राख्ने दानबहादुर धामी छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन्। २ घरको मूलगेटको छेउमा कालो झोलामा माटोभित्र एउटा टिफिन बक्स भेटिएको थियो। भापति देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढी आउँदा सोही घरमा बस्छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दलित मुक्ति संगठनको अध्यक्षमा रामऔतार पासवान, बैशाखमा महाधिवेसन गर्ने

Dalit mukti sangathan news photo (2)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्षमा रामऔतार पास...