लामिछानेको सांसद पद निलम्बन हुने

लामिछानेको सांसद पद निलम्बन हुने

Rabi lamichhane

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा सरकारी वकिलको कार्यालयले लामिछानेसहित ३१ जनाविरुद्ध आज मुद्दा दायर गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले जानकारी दिइन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शुक्रबार साँझदेखि वर्षा तथा हिमपात हुने, चिसो बढ्दा दैनिकीमा असर पर्ने

Mausam news

काठमाडौं । शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ । मौसम पूर्वानुम...