सर्लाही । पोखरीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सर्लाहीको बलरा नगरपालिका ४ स्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने जगु सहनीका ९ वर्षीय छोरा आदित्य कुमार सहनीको मृत्यु भएको हो ।
पोखरीमा नुहाउन गएका बालक डुबेको इलाका प्रहरी कार्यलय बलराले जनाएको छ । पोखरीको पानीमा डुबेका बालकलाई स्थ...
Kartik 5, 2077 काठमाडौं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्...
Kartik 5, 2077 काठमाडौँ । ललितपुर महानगरपालिकाका–२९, हरिसिद्धीबाट प्रहरीले आज एक बालिकाको उद्धार गरेको छ । ती बालिका हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाइ राखेको अवस्थामा फेला पारेको महानगरीय प्रहरीवृत सातदोवाटोका प्रहरी नायव उप...
Kartik 4, 2077 कास्की । कास्की प्रहरीले माछापुच्छे उँपालिका–४ मा गत असोज २४ गते भएको चोरीको घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लाहाचोकस्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, नगद रु...
Kartik 4, 2077 काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सुरक्ष...
Kartik 3, 2077 झापा । घरायसी विवादका कारण झापा जिल्लाको मेचीनगर नगरपालिका ४ स्थित एक घरमा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ श्रीमान् पर्वत राईले घरायसी विवादमा ढुङ्गा प्रहार गरी श्रीमती संगीता राईको हत्या गरेको स्...
Kartik 3, 2077 गोरखा । गोरखामा नगदसहित जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका वडा नम्बर ४ पन्थेस्वाँरा गाउँमा जुवा खेलिरहेका १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गए राति एक लाख ४६ हजार रूपैय...
Kartik 2, 2077 बागलुङ । बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भीमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार बडिगाड गाउँपालिका ७, भीमिगिठेका ७ वर्षीय अनुप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प...
Kartik 1, 2077 काठमाडौँ । काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा आज (शनिबार) बढीमा तीन घण्टा बिजुली जाँदै छ। बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौंको बालाजु, कुलेश्वर, कलंकी लगायतका क्षेत्रमा बिजुली काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ...
Kartik 1, 2077 काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुन...
Kartik 1, 2077 काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिंदै छ ।
मलमासका कारण कात्तिक महिना...
Ashwin 30, 2077 काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि समापन हुँदैछ । असोज २ गतदेखि शुरु भएको अधिकमास आज समाप्त हुन लागेको हो ।
ज्योतिषीय गणना अनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द...
Ashwin 27, 2077 दोहा । साउदी अरबमा ८ महिनादेखि अलपत्र परेका एक नेपालीको उद्धार गरिएको छ । साउदीको रियादमा अलपत्र परेका कैलालीका शेर बहादुर कडाराको उद्धार गरि नेपाल पठाइएको सहयोगी एकता समाज साउदीका सस्थापक अध्यक्ष खेमराज भट्टले जानकारी दिए...
Ashwin 27, 2077 अछाम । अछामको साँफेबगर नगरपालिका ७ रिडीकोटमा ट्रयाक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हु...
Ashwin 26, 2077 काठमाडौं । डाक्टरको भेषमा बिरामीको उपचार गर्ने भन्दै ठगी गर्ने एक जना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ। डा. शिवशंकर (आरडी एसएस यादव) को नामबाट बिरामीको उपचार गर्ने भन्दै ठगी गर्ने विन्दवासिनी गाउँपालिका–३, पर्साका...