काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामास्थित पेप्सिकोलामा ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड ...
Ashwin 14, 2077 काठमाडौँ । शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईंको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँद...
Ashwin 13, 2077 कालीकोट । कर्णाली राजमार्ग अन्तरगत सुर्खेत – जुम्ला सडक खण्डको खल्लागाडमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।कालिकोटबाट जुम्ला तर्फ जाँदै गरेको लु २ च २४१२ नम्बरको जिप दुर्घटना हुँदा जीप चालक सुर्खेत भेरीगंगा १२ बस्न...
Ashwin 13, 2077 जनकपुरधाम । रौतहटमा पछिल्लो समय दलितहरुको हत्याको श्रृंखला बढ्दै गएको भन्दै दलित अगुवाहरुले विरोध प्रदर्शन गरेका छन्। रौतहटको गरुडामा दलितहरुको हत्या तथा यातना दिइएको विरोधमा प्रदर्शन गरिएका हो। विजयराम निरञ्जन रामलाई थुना...
Ashwin 13, 2077 काठमाडौं । दोलखाको शैलुङ गाउँपालिकाकी एक महिलालाई आफ्नै श्रीमानको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ । शैलुङको मनागाउँ निवासी ५२ वर्षीय पति हस्तनारायण श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले ४७ वर्षे दुर्गामाया श्रेष्ठ...
Ashwin 13, 2077 काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचनाअनुसार रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स...
Ashwin 12, 2077 काठमाडौँ । झापाको गौरादह नगरपालिका१ मा एक वृद्धाको शव आफ्नै घरको खाटमुनि हात बाँधिएको अवस्थामा फेला परेको छ। मृतक ६५ वर्षीया मनमाया भण्डारी रहेको र उनको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एस...
Ashwin 12, 2077 धादिङ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु...
Ashwin 12, 2077 काठमाडौँ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का ...
Ashwin 11, 2077 ताप्लेजुङ । फुङलिङ नगरपालिकामा आइतबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । फुङलिङ ८ दोखु बहानन्देमा बिहान ट्याक्टरबाट झरेर २७ वर्षीय दिपेन्द्र ओख्रावु लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मेची राजमार्गक...
Ashwin 11, 2077 मोरङ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कटहरेमा मृत अवस्थामा फेला परेकी बालिकाको हत्या भएको पुष्टि भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको हत्या ...
Ashwin 11, 2077 वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा–१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थम...
Ashwin 11, 2077 धनगढी । बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि नै हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । जिल्ला अस्पताल बझाङमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार बालिकाको बलात्कारपछि हत...
Ashwin 11, 2077 काठमाडौ । प्रहरीले अबैधरुपमा भित्रिएको सुन सहित दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय त्रिभुबनबस्ती कञ्चनपुरको संयुक्त टोलीले शनिवार करिब आधा किलो सुन सहित दुई जनालाई समातेको हो। पक्...
Ashwin 11, 2077 अर्घाखाँची । अर्घाखाँचीमा जमिन भासिएपछि २६ वटा घर भत्किएका छन् भने ४० घर रहेको गाउँ नै पहिरोको जोखिममा परेको छ । शितगंगा नगरपालिका वडा नम्बर १२ को कोठिया मैदानमा जमिन भासिनुको साथै पहिरोसमेत गएपछि गाउँ नै विस्थापित भएको स्...