लमजुङको बेसीशहरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । सोमबार साँझ चट्याङ लागेर बेसीशहर नगरपालिका ६ पुमागाउँका ४२ वर्षीय सन्ते विक घाइते भएका थिए ।
घाइते भएका विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक ग...
Ashwin 6, 2077 काठमाण्डौ । आउँदो पाँच दिन देशका धेरै ठाउँमा हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन निकाल्दै उत्तर–पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–...
Ashwin 5, 2077 विराटनगर । मोरङका ग्रामथानमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका २ छोरीहरु १३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिका रहेका इलाका प्रहरी कार्यालय वेलबारीका...
Ashwin 5, 2077 नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहा...
Ashwin 4, 2077 कैलाली । शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेकी निर्मला पराई प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । पहलमानपुरकी रिया भनिने २० वर्षीया धना साउद र ललित जाग्रीलाई गरेको कैलाली प्रहरीले जनाएको छ ।
मृतकका परिवारले किटानी जा...
Ashwin 4, 2077 धादिङ । पृथ्वी राजमार्गअन्तरगत धादिङको थाक्रे गाउँपालिका ६ महादेव वेशीमा कन्टेनर ट्रकको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको ना ३ ख ५१८३ नम्बरको डिब्बा ट्रकले ठक्कर दिँदा स्थानीय ३ वर्षीया...
Ashwin 4, 2077 डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र अवस्थामा रहेको छ । गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल विसं...
Ashwin 4, 2077 बर्दिबास । महोत्तरीको बर्दिबास–६ किसानगरमा पिकप र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना स्थानीय देव बहादुर खपाङ्गी र प्रमोद रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रा...
Ashwin 4, 2077 धादिङ । ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने धादिङ गंगाजमुना गाउँपालिका ६ घर भएका ३२ वर्षीय बिकाश बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती बालिकालाई ललाई फकाई एकान्त स्था...
Ashwin 3, 2077 दाङ । मोटरसाइकलको ठक्करबाट दाङको शान्तिनगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–६ सुनडबरी निबासी ५० बर्षका आइते रोका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी द...
Ashwin 3, 2077 काठमाडौं । संविधान दिवसका अवसरमा कास्की कारागारबाट विभिन्न मुद्दाका एक महिलासहित ११ जना कैदीबन्दी शनिबार मुक्त भएका छन्। नेपाल सरकारको ५० प्रतिशत कैद समय भुक्तानी गरेका कैदीबन्दीलाई संविधान दिवसका अवसरमा बाँकी समय माफी दिन...
Ashwin 3, 2077 काठमाडौं । भारतको केरलीस्थित केरलाबागमा बस्ने एक व्यापारी अमर सिंह साहू (३०) ले शुक्रवार श्रीमतीसँग विवाद हुँदा आफैँलाई गोली हानेका छन् ।घरका सदस्यले अस्पताल लिएर जाँदाजाँदै उनको बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले...
Ashwin 3, 2077 चितवन । प्रहरीले एक क्वीन्टल गाजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति नगरपालिका–११ का २४ वर्षीय पदमबहादुर मोक्तान र २५ वर्षीय दोर्जे तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मे...
Ashwin 3, 2077 काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको हुँदा मौसम बदली भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर...