काठमाडौँ । ललितपुरका महानगरपालिकाका मेयरको घाँटी रेटीदिन्छु भनी अन्तवार्ता दिने संजय शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१३, कुसुन्ती बस्ने शाक्यले रातो मत्सेन्द्रनाथको रथयात्रा गर्ने क्रममा बिहीबार पुल्चोकमा भएको घटना सम्बन्धमा उनले मेयरको घाँटी रेट्ने अभिव्यक्ति दिएको महानगर...