काठमाडौं । काठमाडौं सामाखुसी बस्ने तनहुँ खैरनीटार नगरपालिका–७ घर भएका ३२ वर्षीय मनोज गुरुङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले लागूऔषध सेवन तथा बेचबिखनको लागि साथमा बोकी हिँडिरहेको अवस्थामा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
Ashwin 10, 2077 काठमाडौँ । बझाङकी १२ वर्षीया सम्झना कामीको हत्याको विरोधमा युवाहरु सशक्त रुपमा प्रदर्शनमा उत्रिएका छन् । बालिकाको बलात्कारपछि हत्या भएको भन्दै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग सहित शनिबार काठमाडौं माइतीघरमा प्रदर्शन...
Ashwin 10, 2077 सुनसरी । सुनसरीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । ईनरुवा – ९ बस्ने ३५ बर्षीया दुखनीदेवी खत्वेको लडेर मृत्यु भएको छ । शुक्ररबार दिउँसो १ बजे घाँस काट्ने क्रममा दुखनीदेवी अचानक लडेर बेहोस भएकी थिईन् । बेहोसी...
Ashwin 10, 2077 रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी आक्रमण गरिएको छ । ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु भएको छ । हत्यामा संलग्न मध्येका...
Ashwin 10, 2077 दैलेख । दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ परेका छन् । नौमूले गाउँपालिका–३ द्वारीगाउँका १७ वर्षका किशोर र नौमूले गाउँपालिका–५ नौमूले गाउँकी १६ वर्षकी किशोरीलाई बालविवाहको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बालविवाह गरे...
Ashwin 8, 2077 कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थित कोईली खोलामा बुधबार दिउँसो बेपत्ता भएका मध्ये एक जनाको शव बिहीबार मध्यान्हमा फेला परेको छ । अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव भेटिएको हो । नेपाली सेना, सशस्त्र र ने...
Ashwin 8, 2077 काठमाडौँ । आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गरेका छन् । बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किनुभएका इङ्नाम अपराह्न २ः...
Ashwin 8, 2077 उदयपुर । उदयपुरबाट लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । बिहीबार बिहान साढे सात बजे प्रहरीले त्रियुगा नगरपालिका–२ स्थित फत्तेपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रियुगा–१२ का १९ वर्षीय रजामुदिन अन्सारी, २० वर...
Ashwin 8, 2077 ताप्लेजुङ । ताप्लेजुङमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार भएको छ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका तिन जनामाथि धारिलो हतियार प्रहार गरेका छन् । उनीहरुको अवस्थ...
Ashwin 8, 2077 तानसेन । पाल्पाको रम्भामा पहिरो जादा ३ घर पुरिए ६ जना बेपत्ता भएको छ । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । पहिरोमा परेर हुम बहा...
Ashwin 7, 2077 काठमाडौं । काठमाडौंमा धोबीखोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । कालोपुल क्षेत्रबाट दोलखा घर भएका ६५ वर्षका हरिबहादुर कार्कीलाई बगाएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।
साँझ साढे ५ बजेतिर खबर आएपछि नेपाल ...
Ashwin 7, 2077 कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ कपिलधामस्थित भलवाडको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण कपिलवस्तुको गाडी बगाएको छ । वा. १ ज्ञ १०८९ नं. को गाडी बगाउँदा गाडी चालक गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ...
Ashwin 7, 2077 हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिकामा १०४ किलो लागूऔषधी र गाँजासहित तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मनहरिको टोलीले मंगलबार बिहान मनहरि–६ स्थित लोथर खोलाको बगरबाट उनीहरुलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।...
Ashwin 6, 2077 सुनसरी । सुनसरीकी १७ वर्षीया एक किशोरीलाई बली चढाउन भारत लैजान लागेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । उनलाई विराटनगरमा पर्ने इस्लामपुरको बाटो हुँदै भारत लैजाने क्रममा उद्धार गरिएको हो ।
घटनाको प्रकृति र कनेक्सन हेर्दा ...
Ashwin 6, 2077 इलाम । इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फै...