काठमाडौंमा धोबीखोलाले बगाउँदा १ जना बेपत्ता

Flood on kathmandu road 5

काठमाडौं । काठमाडौंमा धोबीखोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । कालोपुल क्षेत्रबाट दोलखा घर भएका ६५ वर्षका हरिबहादुर कार्कीलाई बगाएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

साँझ साढे ५ बजेतिर खबर आएपछि नेपाल प्रहरीको विपद व्यवस्थापन गुल्म र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले उृनको खोजी गरिरहेको छ । कालोपुल क्षेत्रमा तरकारी पसल सञ्चालन गर्ने कार्कीलाई फेला पार्न नसकिएको गौशालाका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...