सुनसरीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

Dead ihx8ctnygo 19

सुनसरी । सुनसरीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । ईनरुवा – ९ बस्ने ३५ बर्षीया दुखनीदेवी खत्वेको लडेर मृत्यु भएको छ । शुक्ररबार दिउँसो १ बजे घाँस काट्ने क्रममा दुखनीदेवी अचानक लडेर बेहोस भएकी थिईन् । बेहोसी भएकी उनलाई आफन्तले तत्काल अस्पताल लैजादै गर्दा बाटो मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...