एक करोड आठ लाख रुपैयाँ हिनामिना गर्ने असई कार्की अख्तियारको नियन्त्रणमा

f.title
निशान न्युज Shrawan 31, 2077

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक दीलीप कार्कीलाई नियन्त्रणमा लिएको छ । असई कार्कीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आ.ब.२०७४–०७५ र आ.ब.२०७५–०७६ मा गरी जम्मा १,०८,९९,१८४।– (एक करोड आठ लाख उन्नान्सय हजार एक सय चौरासी रुपैयाँ) हिनामिना गरेको स...

ट्रक र अटो ठोक्किँदा दुईको मृत्यु

ट्रक र अटो ठोक्किँदा दुईको मृत्यु

Shrawan 29, 2077 काठमाडौँ । वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्केमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा बिहीबार भएको घटनामा एक जना गम्भीर घाइते भएका छन् । मकवानपुरका प्रहरी नायब उपरीक्षक ...

नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्स...

नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ

Shrawan 29, 2077 प्रहरीले नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई बाराबाट पक्राउ गरेको छ । १५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका अन्सारीलाई बाराको निजगढबाट पक्राउ गरिएको प्रदेश नम्बर २ का प्रहरीले पुष्टि गरेको छ ।अन्सारीलाई आज बिहान नि...

लागु औषधसहित दुईजना पक्राउ

लागु औषधसहित दुईजना पक्राउ

Shrawan 28, 2077 दाङ । दाङको गढवामा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । कोईलाबास लमही सडकखण्ड अन्तरगत गढवा गाउँपालिका वडा नम्बर ७ घोराहामा घोराही उपमहानगर पालिका वडा नम्बर १५ निवासी वर्ष २३ का रिहा जुदिन र सोही ठाउँ निवासी वर्ष २२ का चा...

पाल्पामा जीप दुर्घटनामा २ जनाको मृत्य...

पाल्पामा जीप दुर्घटनामा २ जनाको मृत्यु, ६ घाइते

Shrawan 28, 2077 पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ बजेतिर गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । दुर्घटनाम...

तनहुँको भानु नगरपालिका एक साता बन्द

तनहुँको भानु नगरपालिका एक साता बन्द

Shrawan 27, 2077 दमौली । तनहुँको भानु नगरपालिका–१ का सर्वसाधारणमा कोरोना पुष्टि भएपछि भानु नगरपालिका एक साताका लागि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा एक साताका लागि बन्द गरेको हो । ...

आज श्रीकृष्ण जन्माष्टमी, पूजा आराधना ...

आज श्रीकृष्ण जन्माष्टमी, पूजा आराधना गरी मनाइँदै

Shrawan 27, 2077 वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध...

पर्सामा थप एक जनाको कोरोनाबाट मृत्यु

पर्सामा थप एक जनाको कोरोनाबाट मृत्यु

Shrawan 26, 2077 पर्सामा कोरोना भाइरस (कोभिड१९)का कारण एक जनाको मुत्यु भएको छ । नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वीरगन्ज महानगरपालिका– १५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ती मह...

खानेपानी संस्थान बुटवलका प्रमुख घुसस...

खानेपानी संस्थान बुटवलका प्रमुख  घुससहित पक्राउ

Shrawan 26, 2077 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई घुस रकमसहित काठमाडौँमा पक्राउ गरेको छ । खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुबाट घुस रकम उठाएर काठमाडौंतर्फ जा...

जगातीमा जीप र मोटरसाइकल ठोक्किँदा मोट...

जगातीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

Shrawan 25, 2077 भक्तपुर । भक्तपुरको जगातीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । गएराति बा १९ च ३३८४ नम्बरको जीप र बा ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर कमलविनायकका २९ वर्षका सुमन कटुवालको भक्तपु...

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाक...

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

Shrawan 24, 2077 बुटवल। परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये १ जनाको मात्र सनाखत भएको छ । रुपन्देही रोहिणी गाउँपालिका –४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नं. को कार नियन्त...

प्रलोभन पारी चार महिलालाई बेचविखन गर्...

प्रलोभन पारी चार महिलालाई बेचविखन गर्ने एक जना पक्राउ

Shrawan 22, 2077 काठमाडौँ । भारतमा लगेर महिला बेचविखन गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखन अनुसन्धान ब्युरो र भारत स्थित नेपाली दुतावास समेतको सहयोगले विभिन्न प्रलोभन पारी चार जना महिलालाई भारतमा बेचविखन गरी फरार  ...

कपनमा शिशु भेटिएको भनेर झुटो प्रचार ग...

कपनमा शिशु भेटिएको भनेर झुटो प्रचार गर्ने केयर बाल गृहबाट ११ बालबालिकाको उद्धार

Shrawan 22, 2077 काठमाडौँ । काठमाडौँको कपनस्थित केयर बाल गृहबाट बुधबार ११ बालबालिकाको उद्धार गरिएको छ । उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि बुधबार बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद...

भारतमा राम मन्दिर शिलान्यास हुँदा नेप...

भारतमा राम मन्दिर शिलान्यास हुँदा नेपालमा ॐकार परिवार हर्षित

Shrawan 21, 2077 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भारतीय राजनीतिमा दशकौंदेखि प्रमुख मुद्दा रहँदै आएको अयोध्यामा राममन्दिर निर्माणको औपचारिक शिलान्यास गरे । सो क्रममा रामसँग नेपालको आत्मीय सम्बन्ध रहेको बताए । यता मोद...

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घर...

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

Shrawan 21, 2077 कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सु...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...