सर्लाही । पोखरीमा डुबेर सर्लाहीको बरहथवामा बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका–३ हरजरियाका नवीनकुमार महतोको ३ वर्षीया छोरी पुनमकुमारी महतो र बरहथवा नगरपालिका–९ मुर्तियाका रामबाबु महतोको १७ वर्षीया छोरी पुनमकुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए...