मोरङको ग्रामथानमा आगोलागी, एक जना जलेर घाइते

Aaglagi kalabanjar

मोरङ । मोरङ्गको ग्रामथानमा आगलागी हुँदा एक जना जलेर घाइते भएका छन् । ग्रामथान गाउँपालिका ५ का तीर्थराज रिजालको घरमा विद्युत सर्ट भएर लागेको आगो निभाउने क्रममा रिजाल जलेर घाइते भएका हुन् ।

उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रिजालको भान्सा कोठामा राति साढे ९ बजेतिर लागेको आगो समयै नियन्त्रणमा लिन नसक्दा खाद्दन, लत्ता कपडा लगायत जलेको प्रहरीले जनाएको छ । आगो प्रहरी, स्थानीयवासी र विराटनगर तथा सुन्दरहरैंचाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...