मोरङको कानेपोखरी जंगलमा एक पुरूषको शव फेला

Mritu

मोरङ । मोरङको कानेपोखरी जंगलमा एक पुरूषको शव फेला परेको छ । कानेपोखरी –७, स्थित जंगलमा दहमा डुबेको अवस्थामा एक पुरूषको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनी कानेपोखरी –४ का ५५ वर्षीय बाबुराम पराजुली भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...