बझाङ एक महिलाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ भण्डारकी २६ वर्षीया सर्मिला विष्टको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।
आइतबार विहान ७ बजे साथीहरुसँग घाँस काट्न भनेर घरबाट निस्किएको एक घन्टापछि उनी सडकमाथिको भीरबाट लडेर सडकको भित्तामा खसेर ...
Shrawan 11, 2077 सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ५ का ६५ घरधुरी पहिरो तथा बाढीपिडितलाई युवा व्यवसायी बसन्त लामाको संयोजकत्वमा The Burger House And crunchy fried Chicken ले राहत सामग्री वितरण गरेको छ।
समाजसेवी तथा युवा व्यवसायी ला...
Shrawan 10, 2077 File photo
काठमाडौं : गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ।
यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ। प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएक...
Shrawan 10, 2077 काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले ११ चैतदेखि बन्दाबन्दी घोषणा गरेपछि अधिकांश क्षेत्र ठप्प बने । यो समयमा ज्यालादारी मजदुरले मात्र नभई अन्य कतिपयले पनि रोजगारी गुमाए । कतिपयको मासिक पारिश्रमिक कटौती भयो । त्यहीक...
Shrawan 10, 2077 काठमाडौँ । आज नागपञ्चमी । घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वका अवसरमा नाग पूजन गर्दा सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, ...
Shrawan 8, 2077 File Photo
त्रिशुली । नजिकिँदो जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सरकारले कोभिड–१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँ...
Shrawan 8, 2077 अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागज...
Shrawan 8, 2077 काठमाडौँ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधि...
Shrawan 8, 2077 काठमाडौँ । चितुवाको आक्रमणबाट गत आर्थिक वर्ष ०७६-७७ मा पाँच जना बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये भानु नगरपालिकाका दुई , शुक्लागण्डकी नगरपालिकाका एक, बन्दीपुर गाउँपालिकाका एक र आँबुखैरेनी गाउँपालिकाका एक जना छन् । भा...
Shrawan 6, 2077 काठमाडौँ । तीन दिनदेखी भएको भारी वर्षासँगै आएको बाढीपहिरोले लमजुङमा दुई दजर्न बढी परिवार विस्थापित भएका छन्। बाढी पहिरोले दर्जनौं घरमा क्षति पुर्याएको छ। विस्थापितलाई छिमेकीको घर तथा सामुदायिक भवनमा अस्थायी स्थान्तरण गरिए...
Shrawan 5, 2077 सुर्खेत । बराहताल गाउँपालिका –८ भट्टेघाडीस्थित शिव धाम मन्दिरमा पूजा गर्दागर्दै ब्रत बसेकी एक महिलाको मृत्यु भएको छ ।
दिउँसो करिब १२ बजेतिर मन्दिरमा पूजाआजा गरी नृत्यकर्म गर्ने क्रममा बराहताल गाउँपालिका वडा नं. ४ सिम्लेघा...
Shrawan 5, 2077 काठमाडौं । बिहे गर्ने प्रलोभन देखाएर बालिकालाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ हाल काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राईलाई प्रहरीले पक्राउ गरेको हो ।
केन्द्री...
Shrawan 5, 2077 काठमाडौँ । उमेर नपुगेकी किशोरीसँग विवाह गर्ने युवकसहित चारजना पक्राउ परेका छन् । विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले जिल्लाकै १७ ...
Shrawan 5, 2077 काठमाडौँ । बझाङमा पोखरीमा डुबेर बझाङमा दुई बालकको मृत्यु भएको छ । सिचाँइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तल्कोट गाउँपालिका–३ वस्टीका ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय सर्जन रोक...
Shrawan 4, 2077 काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भए...