स्कुटर दुर्घटनामा रूपन्देहीमा एकको मृत्यु

Accident new

काठमाडौं । रुपन्देहीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–३ सीता राइस मिलस्थित सडकमा लु २६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति चालक स्थानीय ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...