एक करोड आठ लाख रुपैयाँ हिनामिना गर्ने असई कार्की अख्तियारको नियन्त्रणमा

Akhtiyar 1cb6ngs3jf

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक दीलीप कार्कीलाई नियन्त्रणमा लिएको छ । असई कार्कीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आ.ब.२०७४–०७५ र आ.ब.२०७५–०७६ मा गरी जम्मा १,०८,९९,१८४।– (एक करोड आठ लाख उन्नान्सय हजार एक सय चौरासी रुपैयाँ) हिनामिना गरेको सम्बन्धमा प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित मिति २०७७।०४।२९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाखिला हुन आएको हुँदा प्रसनि कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...