ताप्लेजुङमा ट्याक्टरबाट खसेर मृत्यु

Dead body 860x573 yu4fnfyud3 12

ताप्लेजुङ । फुङलिङ नगरपालिकामा आइतबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । फुङलिङ ८ दोखु बहानन्देमा बिहान ट्याक्टरबाट झरेर २७ वर्षीय दिपेन्द्र ओख्रावु लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


मेची राजमार्गको कावेलीबाट सदरमुकाम फुङलिङ आउँदै गरेको ना ६ त ३०० नम्बरको ट्याक्टरमा सवार उनको सडकमा झरेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...