पानीमा डुबेर बालकको मृत्यु

Balika death

सर्लाही । पोखरीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सर्लाहीको बलरा नगरपालिका ४ स्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने जगु सहनीका ९ वर्षीय छोरा आदित्य कुमार सहनीको मृत्यु भएको हो ।

पोखरीमा नुहाउन गएका बालक डुबेको इलाका प्रहरी कार्यलय बलराले जनाएको छ । पोखरीको पानीमा डुबेका बालकलाई स्थानीयले तत्काल उद्धार गरेका थिए ।

बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । मृतक बालकको शव परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...